सात नायब सुब्बा शाखा अधिकृतमा बढुवा सिफारिस

बढुवा समितिको सचिवालयले ७ जना नासु तहका कर्मचारीहरुलाई शाखा अधिकृतमा बढुवाका लागि सिफारिस गरेको छ ।

बिज्ञापन

समितिको हिजो बसेको बैठकले नेपाल कृषि सेवातर्फका विविध समूहका कर्मचारीहरुको बढुवा सिफारिस गरेको हो । जस अनुसार,नेपाल कृषि सेवा,एग्री इको एण्ड मार्केटिङ समूह,कषि अर्थविज्ञमा गंगामाया अधिकारी बढुवाका लागि सिफारिस भएकी छिन् ।

बिज्ञापन

यस्तै,नेपाल कृषि सेवा,भेटेरिनरी समूह,पशु चिकित्सकतर्फ बालकुमारी घिमिरे,जनकबहादुर रावल,भरत लम्साल,विर बहादुर रावल बढुवाका लागि सिपाmरिस भएका छन् ।
नेपाल कृषि सेवा खाद्य पोषण गुण नियन्त्रण समूहबाट खाद्य अनुसन्धान अधिकृततर्फ नवराज श्रेष्ठ र पूर्ण प्रसाद पौडेल बढुवाका लागि सिफारिस भएका छन् ।
सातै जना कर्मचारीहरुलाई जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवाका लागि सिफारिस गरिएको जनाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अब निजामती कर्मचारीको पिआइएसदेखि लोकसेवा प्रवेशपत्र समेत नागरिक एपमै

आफूलाई भेट्न एक दिनअघि नै गुगल फर्म भर्नुपर्ने भएपछि पर्यटनमन्त्री बिवादमा

सातामा दुई दिन बिदा दिने निर्णय स्थानीय सरकारलाई अमान्य

सात नायब सुब्बा शाखा अधिकृतमा बढुवा सिफारिस

लगनखेल मालपोतको प्रमुख कुर्सी खाली, उपसचिवहरूको दौडधुप सुरु

अवकाशोन्मुख उच्चपदस्थ कर्मचारीलाई पनि ‘ई–पेन्सन’ सेवा लिन महानिर्देशक पोखरेलको आग्रह

सामान्यको सुशासन : २ बर्षमा १४ पटक सरुवामा परेका एक अधिकृत

नेपालमा ९ बजेदेखिको कार्यालय समय किन कम उपयुक्त छ ?

बिशेष