उपसचिवको लिखित परीक्षा वैशाख तेस्रो सातादेखि, कुन सेवाको कहिले ?

लोक सेवा आयोगले उपसचिव वा सो सरह पद (अप्राविधिक) को लिखित परीक्षाको लागि परीक्षा कार्यक्रम निर्धारण गरेको छ ।

बिज्ञापन

आयोगका अनुसार,बार्षिक क्यालेण्डर अनुसार गत असोज २९ गते प्रकाशित राजपत्रांकित द्धितीय श्रेणीको विभिन्न सेवा समूहको परीक्षाको मिति र समय निर्धारण गरिएको आयोगले जनाएको छ । जस अनुसार आगामी वैशाख २० न्याय सेवा,न्याय समूह,२१ गते न्याय सेवा,कानुन समूहको परीक्षा कार्यक्रम निर्धारण गरिएको आयोगले जनाएको छ ।
यस्तै,न्याय सेवा,सरकारी वकिलतर्फको परीक्षा आगामी वैशाख २२ मा हुनेछ भने २३ गते परराष्ट्र,२४ वैशाखमा प्रशासन सेवा,सामान्य प्रशासन समूहतर्फको परीक्षा हुँदैछ । २५ गते प्रशासन समूह,लेखातर्फको २६ र २७ गते लेखापरीक्षणतर्फको परीक्षा हुने आयोगको कार्यतालिका छ । यी सबै परीक्षा आन्तरिक प्रतिष्प्रर्धा अन्तर्गतको कार्यतालिका हो ।
आयोगले आदिवासी जनजाती,खुला, समावेशी,मधेसी,अपांग लगायतको परीक्षा कार्यक्रम निर्धारण गरेको छ ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उपसचिवको लिखित परीक्षा वैशाख तेस्रो सातादेखि, कुन सेवाको कहिले ?

फिल्म निर्माताको ठगी धन्दा,बल्ल परे प्रहरीको फन्दा

राजश्वका पूर्व महानिर्देशक अधिकारीलाई २५ लाख धरौटीमा छाड्न आदेश

प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियर,सब इन्जिनियर,लेखापालसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्धा दायर

सामान्य प्रशासनको लाचारी : १४५ स्थानीय तहमा खटाउन सकेन दरबन्दी अनुसारको कर्मचारी

ब्युरोक्रेसी सुधारमा हतार होइन, विवेक आवश्यक

१६ अर्बको ठेक्का, निगरानी आफ्नै पूर्वकम्पनीसँग जोडिएको इन्जिनियरको: मन्त्रालयको निर्णय विवादमा

यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

बिशेष