सशस्त्र प्रहरीको प्रवक्तामा डिआइजी विष्णु भट्ट

सशस्त्र प्रहरी बल, नेपालमा केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा फेरबदल भएको छ। संगठनका अनुसार सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) विष्णुप्रसाद भट्टलाई नयाँ केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिइएको हो।

बिज्ञापन

यसअघिसम्म सूचना अधिकारी तथा प्रवक्ताको भूमिकामा रहेका डिआइजी मनीष थापा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय, सुनसरीमा सरुवा भएसँगै उक्त जिम्मेवारी भट्टलाई सुम्पिएको सशस्त्र प्रहरीले जनाएको छ। डिआइजी भट्टले बुधबारदेखि औपचारिक रूपमा केन्द्रीय प्रवक्ताको कार्यभार सम्हालिसकेका छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बालेन सरकारले दलगत कर्मचारी ट्रेड युनियन खारेजी गर्न सक्छ ? के भन्छन् विज्ञ

रहेनन् वरिष्ठ अर्थशास्त्री आचार्य

एक सीइओसहित तीन कम्पनीमाथि कारवाही,ब्रोकरको लाइसेन्स निलम्बन

राजनीतिक नियुक्ति खाएका ११ सयको नियुक्ति खारेजीको तयारीले तरंग

आयल निगममा नियम मिचेर प्रमुख बनाउने खेलमा सतर्कताको कडा प्रहार: १५ दिनभित्र सच्याउन आदेश

पढाईमा अब्बल,घुस खानमा दख्खल

१३ कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस,तीन वटा बढुवा विज्ञापनमा दरखास्त शून्य

सहसचिवमा नियुक्तिका लागि सिफारिस

बिशेष