शिर नझुकाउ

नेपाली हौ, सभ्य बनौ, सव्यता चिनाउ
अन्तराष्ट्रिय मन्चमा शिर जन झुकाउ
भाई फुटे, गवार लुटे , भन्ने उखान नै छ
बिश्वभरी बिषम परिस्थिति , एकता नै सहि छ।

बिज्ञापन

देश बलियो भया पछि, पद, प्रतिष्ठा पाउला
देश कमजोर, भाई भाई फुट्या पछि क्या पाउला ?
देश, बिदेशी शक्तिहरु जहिले पनि लाग्छन
हामीहरु एकजुट भए , गड्याङ्गुडुङ ढल्छन।

बिज्ञापन

बिश्व अटाउने हाम्रो , विचार , विवेक छ
देश सानो भया पन , स्वर्ग टुक्रा झैँ छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शंकास्पद् गतिविधि गर्ने अमेरिकन र चिनियाँ नागरिक पक्राउ

शक्ति बस्नेतसँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण

शिर नझुकाउ

व्यापारीको इशारामा नचल्दा पाँच महिनामै चार सचिवको सरुवा

थप चार अधिकृत उपसचिवमा बढुवा सिफारिस

राष्ट्रिय झण्डाको दुरुपयोग नगर्न गृह मन्त्रालयको कडा आग्रह

स्थानीय तहलाई एटीएम बनाउने प्रवृत्तिमा ब्रेक: सामान्य प्रशासन मन्त्रालयको कडा निर्देशन

सूत्र ज्योतिषबारे थोरै चर्चा

बिशेष