प्रशासकीय अदालतको आदेशपछि उपसचिव बढुवाको सूची संशोधन

बढुवा समितिको सचिवालयले उपसचिव बढुवाको संशोधित सूची प्रकाशन गरेको छ ।

बिज्ञापन

कार्यक्षमताका आधारमा उपसचिवमा बढुवा सिफारिस गरिँदा आफूहरुमाथि अन्याय भयो भन्दै गत बर्ष शाखा अधिकृत अनुमा भट्टराई प्रशासकीय अदालतको ढोका ढकढकाउन पुगेका थिए । भट्टराईले बर्ष दिन पछि बल्ल न्याय पाएका छन् ।

बिज्ञापन

गत बर्ष बढुवा सूचना ९१-८१-८२ का आधारमा नेपाल कृषि सेवा,कृषि कृषि प्रसार समूहका शाखा अधिकृतहरुलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरिएको थियो गत बर्ष पुस २६ को निर्णय अनुसार । यसरी कार्यक्षमता मूल्याकंनका आधारमा गरिएको बढुवा चित्त नबुझेर शाखा अधिकृत अनुमा भट्टराईले लोकसेवा आयोगलाई विपक्षी बनाउँदै प्रशासकीय अदालतमा मुद्धा दायर गरेकी थिइन । उपसचिव बढुवा हुँदा आफूमाथि अन्याय भएको भन्दै प्रशासकीय अदालतमा पुगेकी थिइन । ०८२ वैशाख ०९ गते बढुवा बदरको माग गर्दै अदालत पुगेको आठ महिनापछि बढुवा निर्णय कानुन विपरित भएको भन्दै प्रशासकीय अदालतले बदर गरिदिएसँगै बर्ष दिन पछि उनीहरुको बढुवाको संशोधित सूची सार्वजनिक गरेको छ,बढुवा सिफारिस समितिले । प्रशासकीय अदालतको आदेश अनुसार,बढुवा सिफारिस समितिले संशोधित योग्यताक्रम सूची प्रकाशन गरेको छ ।

जस अनुसार,शिवा अर्याल,प्रज्ञा श्रेष्ठ,शरद पाण्डे र अनुमा भट्टराई बढुवाका लागि सिफारिस भएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अधिकृतदेखि सचिवसम्मको सरुवामा जेनजी अभियन्ताको दवाब

प्रशासकीय अदालतको आदेशपछि उपसचिव बढुवाको सूची संशोधन

मन्त्रीले स्पष्टीकरण सोध्ने तयारी गरेपछि काफ्लेले दिए राजीनामा,कामचलाउको जिम्मेवारी पाए पौडेलले

१४ करोडको भ्रष्टाचार मुद्दामा पूर्व महानिर्देशकसँग पाँच लाख धरौटी माग

प्रतिनिधि सभाको निर्वाचन अगावै तोकियो माधव नेपालको मुद्धाको पेसी

दमक मालपोतमा रैथानेहरुको रजगज,मूल्याङ्कन हेरफेर गरी करोडौं गडबडी

व्यक्तिगत हातहतियार बुझाउन जिल्ला प्रशासनको निर्देशन

कर्मचारी ट्रेड युनियनका पूर्व अध्यक्षलाई सहायक निर्वाचन अधिकृतको जिम्मेवारी

बिशेष