४० अधिकृतहरुको सरुवा

आन्तरिक राजश्व विभागले ४० जना अधिकृतहरुको सरुवा गरेको छ ।

बिज्ञापन

विभागले निर्वाचन आचारसंहिता लाग्नु अघि ४० जना कर अधिकृतहरुको सरुवा गरेको हो । विभागले आइतबारको निर्णय अनुसार,नेपाल प्रशासन सेवा,राजश्व समूहका ४० जना अधिकृतहरुको सरुवा गरेको हो ।

बिज्ञापन

सरुवाको सूची अनुुसार, विभिन्न राजश्व कार्यालय,करदाता सेवा कार्यालयमा कार्यरत रहेका शाखा अधिकृतहरु सरुवामा परेका हुन ।

जस अनुसार,१६ जना कर अधिकृतहरु विभिन्न कार्यालयबाट आन्तरिक राजश्व विभागमा आइपुगेका छन् भने तीन जना ठूला करदाता कार्यालय र चार अधिकृतहरु मध्यस्तरीय करदाता कार्यालयमा पुगेका छन् ।

बिज्ञापन

अधिकृत सरुवा (वेवसाइट)

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नयाँ मन्त्रीलाई छैन क्वार्टर : घर हुनेलाई सुविधा, नहुनेलाई भाडामा

अदालतका सुब्बालाई बहालवाला तीन सचिवभन्दा माथिल्लो पदमा नियुक्ति, मध्यराती पदभार ग्रहण

प्रमुख प्रशासकीय अधिकृतलाई मेयरको आग्रह ‘घर बस्दा बस्दै दिक्क लाग्यो होला,अफिस आउनुहोस’

प्रधानमन्त्रीको शपथ कार्यक्रमको प्रबन्ध मिलाइदिन मुख्य सचिवलाई रास्वपा महामन्त्रीको पत्र

सचिव पन्थको सरुवा

विवादै विवादका पात्र सचिव सिग्देल फेरि शक्तिशाली मन्त्रालयतर्फ : भौतिकमा छिर्न रास्वपासँग लबिङ

‘किताबखानाका ती दिन’

सहसचिव पौडेल,उपसचिव पाण्डे र कम्युटर अपरेटर थापालाई पुरस्कृत गर्न सिफारिस

बिशेष