हाइकुहरू

१.

बिज्ञापन

नम्रता बन्छ प्रकाश

बिज्ञापन

अहंकार ढल्छ धुलोमा

सद्भाव फैलियो।

बिज्ञापन

२.

शान्त मन, धैर्य साथ

सुनिन्छ अरूको कुरा,

विश्वास बन्छ बल।

३.

अहंकार हरायो

विनम्रता बाटो देखायो

मनमा शान्ति आयो।

४.

धन्यवाद, माफ छ

सानो शब्दले ठूलो छाप

सृष्टि पनि मुस्कायो।

५.

सहिष्णुता फुल्यो

विवाद हरायो चौतारी

समानता छायो।

६.

सीमितता बुझेँ

मन खुलेको नदी जस्तो

ज्ञानको प्रवाह।

७.

अधिकार होइन मैले

सम्मान बाँड्छु अरूलाई

समाज बन्यो सुन्दर।

८.

सकारात्मक ऊर्जा

विनम्रता मार्ग बनायो

समाज सजिलो।

९.

असफलतासँग खेल

सकारात्मक दृष्टि राख

सपना पुरा हुन्छ।

१०.

मनको

उज्यालो

विनम्रता नै दीप हो

सभ्यता बन्छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

घुस नदिन निर्माण व्यवसायीलाई मन्त्री लम्सालको निर्देशन, मागे सिधै जानकारी दिन आग्रह

कोदारीमा अराजकता : सरकारी टोलीमाथि दुर्व्यवहार, पहिरो नियन्त्रण प्रभावित

प्रारम्भ भयो ट्रेड युनियन खारेजीको अभियान : राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी यूनियन भङ्ग

मालपोत कार्यालयका प्रमुख,शाखा अधिकृत,नासुसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

सुशासन मार्गचित्र २०८२ सार्वजनिक : डिजिटल शासन र भ्रष्टाचार नियन्त्रणमा जोड

नयाँ सरकारले खारेज गर्दैछ यी दुई महत्वपूर्ण विभाग

तीन पूर्व प्रधानमन्त्री र दुई मन्त्रीको सम्पत्ति छानबिन गर्दै सीआईबी

चलचित्र कलाकार संघमा दावाको दाबी

बिशेष