थप ९ इलाका प्रशासन कार्यालय खोल्ने तयारी,स्वीकृत भयो कर्मचारी दरबन्दी

सरकारले विभिन्न जिल्लाका ९ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने भएको छ । ती स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने गरी गृह मन्त्रालयले अगाडि बढाएको सङ्गठन संरचना र दरबन्दी तेरिज मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेसँगै देशका विभिन्न ९ स्थानमा इलाका प्रशासन कार्यालय खोल्ने बाटो अगाडि बढेको छ ।

बिज्ञापन

सोमबारको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालय अन्तर्गतका ९ वटा नयाँ प्रस्तावित इलाका प्रशासन कार्यालयका लागि सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गरेको हो । जस अनुसार, ताप्लेजुङ जिल्लाको इलाका प्रशासन कार्यालय शिरिजङ्गा, इलाका प्रशासन कार्यालय धो, डोल्पा,इलाका प्रशासन कार्यालय खत्याड,मुगु,इलाका प्रशासन कार्यालय, रास्कोट,कालिकोटका अलवा बाजुराको कोल्टी, डोटीको विपीनगर, दार्चुलाको गोकुलेश्वर, बैतडीको मेलौली र सङ्खुवासभाको हेदाङ्नागढीमा इलाका प्रशासन कार्यालयहरू स्थापना गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आजै मन्त्रीको नाम टुंग्याउने रास्वपाको तयारी,को को छन् चर्चामा ?

अधिकृत र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नयाँ मन्त्रीलाई छैन क्वार्टर : घर हुनेलाई सुविधा, नहुनेलाई भाडामा

अदालतका सुब्बालाई बहालवाला तीन सचिवभन्दा माथिल्लो पदमा नियुक्ति, मध्यराती पदभार ग्रहण

प्रमुख प्रशासकीय अधिकृतलाई मेयरको आग्रह ‘घर बस्दा बस्दै दिक्क लाग्यो होला,अफिस आउनुहोस’

प्रधानमन्त्रीको शपथ कार्यक्रमको प्रबन्ध मिलाइदिन मुख्य सचिवलाई रास्वपा महामन्त्रीको पत्र

सचिव पन्थको सरुवा

विवादै विवादका पात्र सचिव सिग्देल फेरि शक्तिशाली मन्त्रालयतर्फ : भौतिकमा छिर्न रास्वपासँग लबिङ

बिशेष