परीक्षामा उत्तीर्ण २० उम्मेदवार जिल्ला न्यायाधीशमा सिफारिस

हालैमात्र न्याय सेवा आयोगबाट जिल्ला न्यायाधीशमा नियुक्तका लागि सिफारिस भएका २० उम्मेदवारलाई नियुक्तिका लागि सिफारिस गरिएको छ ।

बिज्ञापन

 

बिज्ञापन

न्याय परिषद्को आज बिहान बसेको बैठकले प्रतिस्पर्धाबाट छानिएका २० उम्मेदवारहरुलाई जिल्ला न्यायधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो । जिल्ला न्यायधीश मध्ये मधेसी कोटामा समेत भिडेका शिशिरकुमार यादव खुलाबाट पहिलो नम्बरमा सिफारिस भएका छन् । उनीसहित २० जनालाई जिल्ला न्यायधीश नियुक्तिका लागि सिफारिस गरिएको हो ।

यस्तै शिवप्रसाद आचार्य,ताराप्रसाद डाँगी, हिरालाल भुसाल, डिल्लीप्रसाद आचार्य, गोपालबहादुर भट्टराई,सुमन पाण्डे,ठाकुरप्रसाद बस्ताकोटी,विकास बस्नेत,इन्दिरा कार्की, बाबुराम भट्टराई,टेकराज भुसाल, गोकुल पन्त, वीरेन्द्रप्रकाश खड्का, महेन्द्रप्रसाद पौड्याल, वासुदेव पाण्डे, ललित सापकोटा, खेमकुमारी बस्नेत, कर्णबहादुर राई र हिरामाया अवाललाई सहितका उम्मेद्धारहरुलाई जिल्ला न्यायधीश नियुक्तिका लागि सिफारिस गरेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आजै मन्त्रीको नाम टुंग्याउने रास्वपाको तयारी,को को छन् चर्चामा ?

अधिकृत र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नयाँ मन्त्रीलाई छैन क्वार्टर : घर हुनेलाई सुविधा, नहुनेलाई भाडामा

अदालतका सुब्बालाई बहालवाला तीन सचिवभन्दा माथिल्लो पदमा नियुक्ति, मध्यराती पदभार ग्रहण

प्रमुख प्रशासकीय अधिकृतलाई मेयरको आग्रह ‘घर बस्दा बस्दै दिक्क लाग्यो होला,अफिस आउनुहोस’

प्रधानमन्त्रीको शपथ कार्यक्रमको प्रबन्ध मिलाइदिन मुख्य सचिवलाई रास्वपा महामन्त्रीको पत्र

सचिव पन्थको सरुवा

विवादै विवादका पात्र सचिव सिग्देल फेरि शक्तिशाली मन्त्रालयतर्फ : भौतिकमा छिर्न रास्वपासँग लबिङ

बिशेष