गृहले खटायो नुवाकोट र बाग्लुङमा नयाँ सिडियो

काठमाडौं । गृह मन्त्रालयले रिक्त रहेका दुई जिल्लामा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को पदस्थापन गरेको छ। मन्त्रालयले आज जिल्ला प्रशासन कार्यालय नुवाकोट र जिल्ला प्रशासन कार्यालय बाग्लुङमा उपसचिव तहका कर्मचारीहरूलाई खटाएको हो।

बिज्ञापन

मन्त्रालयका अनुसार बाग्लुङमा कृष्णप्रसाद आचार्यलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने नुवाकोटमा शम्भुप्रसाद रेग्मीलाई पठाइएको छ।

बिज्ञापन

उनीहरू दुवै  सहसचिवको लाइनमा छन्। सिनियरको आधारमा उनीहरूलाई खटाएको गृहमन्त्रालयले जनाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कीर्ते हाजिरी प्रकरणमा जोडिएका महानिर्देशक तानिए मन्त्रालय

६ जना उपसचिवमा बढुवा

प्रमुख प्रशासकीय अधिकृत,लेखापालसहित चार विरुद्ध भ्रष्टाचार मुद्धा दायर

सशस्त्र प्रहरीका तीन डीआईजी अनिवार्य अवकाशमा

संघीय सचिवालयमा करोडौँको अनियमितता, उच्चस्तरीय छानबिनको माग

राजीनामा दिने तयारीमा मन्त्री घिसिङ

थप ९ इलाका प्रशासन कार्यालय खोल्ने तयारी,स्वीकृत भयो कर्मचारी दरबन्दी

७९ मा राजेन्द्र राईसँग पराजित सुनिल थापा राष्ट्रिय सभामा निर्विरोध निर्वाचित

बिशेष