मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ।

बिज्ञापन

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बस्न लागेको बैठकमा निर्वाचनसम्बन्धी कार्यतालिका र अनुसूचीबारे महत्त्वपूर्ण निर्णय हुने सम्भावना रहेको स्रोतले जनाएको छ। आगामी निर्वाचन प्रक्रियालाई समयमै अघि बढाउने विषयमा छलफल केन्द्रित हुने बताइएको छ।

बिज्ञापन

बैठकको कार्यसूचीमा विभिन्न मन्त्रालयबाट पेस भएका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय पनि समावेश छन्। साथै, प्रशासनिक व्यवस्थापनसँग सम्बन्धित विषय अन्तर्गत आजकै बैठकबाट केही सहसचिवहरूको सरुवा गर्ने तयारीसमेत रहेको जानकारी प्राप्त भएको छ।

सरकारको नियमित कामकारबाहीसँगै निर्वाचन तयारी र कर्मचारी व्यवस्थापनका निर्णयहरू आजको बैठकका मुख्य एजेन्डा रहने अपेक्षा गरिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शाखा अधिकृतको परीक्षामा ८७ प्रतिशत परीक्षार्थी उपस्थित,१५ दिनभित्रै नतिजा प्रकाशन गरिने

यी हुन काठमाडौंमा खटाइएका निर्वाचन अनुगमन अधिकृत

गंगालालमै कुटपिट भएका चिकित्सक भन्छन्, ‘आक्रमण सहेरै पनि बिरामी आमाको ज्यान जोगाएँ’

क्यानका पूर्व महानिर्देशक प्रदीप अधिकारी थुनामै

बार्षिकोत्सव मनाएको भोलिपल्टै फेरियो टेलिकमको नेतृत्व

किताबखानाको सूचना शुद्धीकरण अभियान, विवरण उपलव्ध गराउन आह्वान

निर्वाचन आचारसंहिता लाग्नु अघि ‘छापामार शैली’मा कर्मचारी सरुवा,बदर गर्न अदालतको आदेश

स्थानीय प्रशासनको अनुमति वेगर भेला हुन खोजेपछि पक्राउ परे दुर्गा प्रसाई

बिशेष