अख्तियार आयुक्त किशोर सिलवाल अवकाशमा, आयोगमा एक पद रिक्त

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएका छन्। आयोगले सोमबार नै सिलवालको बिदाइ गरेको छ।

बिज्ञापन

सिलवालको अवकाशसँगै आयोगमा एक आयुक्तको पद रिक्त भएको छ। हाल पाँच सदस्यीय आयोगमा प्रमुख आयुक्त प्रेमकुमार राई नेतृत्वमा तीन जना आयुक्त—जय बहादुर चन्द, डा. हरि पौडेल र डा. सुमित्रा श्रेष्ट अमात्य—बाँकी रहेका छन्।

बिज्ञापन

सिलवाल २०७७ माघमा आयुक्त पदमा नियुक्त भएका थिए। आयोगमा आयुक्तको कार्यकाल सामान्यतया ६ वर्षको हुन्छ, तर ६५ वर्षे उमेर हदका कारण सिलवालले कार्यकाल पूरा नगरी नै अवकाश लिएका हुन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शासकीय सुधारका १०० कार्यसूची मन्त्रिपरिषदबाट स्वीकृत, यस्ता छन् क्याविनेटका अरु निर्णयहरु

बालेन्द्र शाह नेतृत्वको सरकारलाई कर्मचारी युनियनको बधाई: संघीय निजामती ऐन र वृत्ति विकासमा जोड

यस्तो छ मन्त्रीहरुको वरियता

पत्रकारिता पृष्ठभूमिकी रावलको काँधमा कर्मचारी र भूमि प्रशासनको जिम्मेवारी,के के छन् चुनौती ?

निजामती प्रशासनभित्रका कुनै समूह वा अभियानलाई हाम्रो समर्थन छैन : रास्वपा

अर्थमन्त्री वाग्लेको पहिलो निर्णय : राजश्व अनुसन्धान विभागसहित १५ ऐन खारेज

६ मन्त्रालयहरु एक आपसमा गाभिने

यी हुन बालेन सरकारका सारथी

बिशेष