पर्यटन सचिवमा मुकुन्द निरौला, सचिव मैनाली सार्वजनिक खरिदमा

काठमाडौं । सोमबारको मन्त्रिपरिषद् बैठकले प्रशासनिक संरचनामा फेरबदल गर्दै दुई सचिवको स्थान परिवर्तन गरेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयमा रहेकामुकुन्द निरौलालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको छ।

बिज्ञापन

 

बिज्ञापन

उता, पर्यटन मन्त्रालयका सचिव रहेका हरिकुमार मैनालीलाई सार्वजनिक खरिद अनुगमनतर्फ सारिएको छ। यसरी एकै बैठकमा मन्त्रालय र अनुगमन निकायबीच सचिवस्तरीय अदल–बदल गरिएको छ।

 

बिज्ञापन

त्यही बैठकले सहसचिव बैकुण्ठ प्रसाद अर्याललाई सचिव पदमा पदोन्नति दिने निर्णय गरेको छ। सचिवस्तरमा सरुवा र बढुवासँगै प्रशासनिक गतिशीलता नयाँ रूपले देखिएको विश्लेषण गरिँदैछ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शासकीय सुधारका १०० कार्यसूची मन्त्रिपरिषदबाट स्वीकृत, यस्ता छन् क्याविनेटका अरु निर्णयहरु

बालेन्द्र शाह नेतृत्वको सरकारलाई कर्मचारी युनियनको बधाई: संघीय निजामती ऐन र वृत्ति विकासमा जोड

यस्तो छ मन्त्रीहरुको वरियता

पत्रकारिता पृष्ठभूमिकी रावलको काँधमा कर्मचारी र भूमि प्रशासनको जिम्मेवारी,के के छन् चुनौती ?

निजामती प्रशासनभित्रका कुनै समूह वा अभियानलाई हाम्रो समर्थन छैन : रास्वपा

अर्थमन्त्री वाग्लेको पहिलो निर्णय : राजश्व अनुसन्धान विभागसहित १५ ऐन खारेज

६ मन्त्रालयहरु एक आपसमा गाभिने

यी हुन बालेन सरकारका सारथी

बिशेष