सशस्त्र प्रहरी बलको प्रवक्तामा डिआइजी मनीष थापाले जिम्मेवारी पाएका छन्। यसअघिका प्रवक्ता कालिदास धौबजीले अवकाश पाएपछि प्रवक्ताको जिम्मेवारी खाली थियो। हालै बढुवा भएका थापालाई सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा खटाएर प्रवक्ताको जिम्मेवारी पनि दिइएको हो।
























