सडक विभागले एकै पटक नायब सुव्वा तहका १८३ कर्मचारीहरुको सरुवा गरेको छ ।
विभागले गत बुधबारको निर्णय अनुसार विभाग मातहत कार्यरत रहेका राप अन प्रथम श्रेणीका,नेपाल इञ्जिनियरिङ सेवा,सिभिल,हाइवे समूहतर्फका सब इञ्जिनियरहरुको एकै लटमा सरुवा गरेको हो ।
सडकमा १८३ सबइञ्जिनियरहरुको सरुवा
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
























