यी हुन सरकारले तोकेका २६ सार्वजनिक खाद्य विश्लेषक

 

बिज्ञापन

सरकारले सार्वजनिक खाद्य विश्लेषक रुपमा २६ जनालाई तोकेको छ । कृषि मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै मुलुकभरबाट २६ जनालाई खाद्य विश्लेषक तोकेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र यसअन्तर्गतका कार्यालयहरूमा खाद्य पदार्थको गुणस्तर र स्वच्छता कायम गर्न भन्दै मन्त्रालयले खाद्य विश्लेषक तोकेको जनाएको छ ।

बिज्ञापन

मन्त्रालयले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका उपमहानिर्देशक महिपाल राम वैद्यसहित प्रमोद कोइराला,डा हुमा कुमारी बखिम,मोहनकृष्ण महर्जन,कृष्णप्रसाद राई,कमलप्रसाद रेग्मी,शिवसागर चौधरी,नवराज दाहालका साथैं विमलकुमार दाहाल, डा क्षितिज श्रेष्ठ,भीमप्रसाद पुलामी,सुमन धिताललाई खाद्य विश्लेषक तोकेको हो ।

यस्तै राजपत्रमा प्रकाशित सूचना अनुसार,ज्योत्स्ना श्रेष्ठ,सञ्जय भण्डारी,अनुप हलवाई,डा बालकुमारी शर्मा,रमेश खड्का,हरेराम प्रधान,काशीनाथ घिमिरे,प्रशान्त पोखरेल,प्रतिमा श्रेष्ठ,रञ्जन नेपाल,पुष्पलाल राई,रवीन्द्र झा,ईश्वर सुवेदी,विमला पोखरेल र विजन श्रेष्ठ खाद्य विश्लेषक तोकिएका छन् ।

बिज्ञापन

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव परियार,यस्तो बन्यो सचिवालय टिम

गृहमन्त्री गुरुङको सक्रियता : एकाबिहानै पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री पक्राउ

पूर्वप्रधानमन्त्री ओली पक्राउ : जेनजी प्रदर्शनमा गोलीकाण्डबारे फौजदारी अनुसन्धान सुरु

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

नयाँ-सार्वजनिक शासन: जटिलताबाट सम्भावनामा रुपान्तरण 

महालक्ष्मी नगरपालिकामा प्रशासनिक कायापलट : अमित ढुङ्गाना आएपछि सेवा प्रवाहदेखि डिजिटल शासनसम्म परिवर्तन

समाचारबारे खण्डन : तथ्यहीन आरोपबाट भ्रम फैलाइएको भन्दै योजना प्रमुख पन्तको आपत्ति

शासकीय सुधारका १०० कार्यसूची मन्त्रिपरिषदबाट स्वीकृत, यस्ता छन् क्याविनेटका अरु निर्णयहरु

बिशेष