७५ जना कर्मचारीको सरुवा

गण्डकी प्रदेश सरकारले एकैपटक व्यापक सरुवा गर्दै ७५ जना कर्मचारीलाई नयाँ जिम्मेवारी दिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत गरिएको यो ठूलो सरुवाले प्रदेशका विभिन्न कार्यालयहरूमा प्रशासनिक चहलपहल बढाएको छ।

बिज्ञापन

प्राप्त विवरणअनुसार, सबैभन्दा धेरै कृषि समूहका २८ जना कर्मचारी नयाँस्थानीय तह तथा शाखामा पठाइएका छन्। त्यस्तै, स्वास्थ्य सेवा समूहका २० जना, प्रदेश प्रशासन समूहका १३ जना, इन्जिनियरिङ समूहका १० जना र वन समूहका ४ जनाको समेत सरुवा गरिएको छ।

बिज्ञापन

सरकारले गरिएको यो समग्र सरुवालाई प्रदेशको सेवा–प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसँग जोडेको बताइन्छ। सरुवापछिको कार्यसमायोजन र नियुक्त कार्यालयमा उनीहरूको भूमिकाबारे औपचारिक जानकारी भने क्रमशः सार्वजनिक हुँदै जानेछ।

17633103568542_Saruwa List 2082-07-30 (1)

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन ‘सरकारको स्पिरिटअनुसार काम गर्नुहोस,नसके राजीनामा दिनुहोस’

प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव परियार,यस्तो बन्यो सचिवालय टिम

गृहमन्त्री गुरुङको सक्रियता : एकाबिहानै पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री पक्राउ

पूर्वप्रधानमन्त्री ओली पक्राउ : जेनजी प्रदर्शनमा गोलीकाण्डबारे फौजदारी अनुसन्धान सुरु

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

नयाँ-सार्वजनिक शासन: जटिलताबाट सम्भावनामा रुपान्तरण 

महालक्ष्मी नगरपालिकामा प्रशासनिक कायापलट : अमित ढुङ्गाना आएपछि सेवा प्रवाहदेखि डिजिटल शासनसम्म परिवर्तन

समाचारबारे खण्डन : तथ्यहीन आरोपबाट भ्रम फैलाइएको भन्दै योजना प्रमुख पन्तको आपत्ति

बिशेष