खरिदारदेखि उपसचिव तहका ४१ कर्मचारीहरुको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खरिदार,नायब सुव्वा,अधिकृतदेखि उपसचिव तहका कर्मचारीहरुको सरुवा गरेको छ । मन्त्रालयले ६ उपसचिव,१३ अधिकृत,नायब सुव्वा र खरिदार तहका २२ गरी ४१ जना कर्मचारीहरुको सरुवा गरेको हो । सरुवाको सूची अनुसार,राईनास नगरपालिकाका प्रमुख प्रशासकीइ अधिकृत धनेश्वर पौडेललाई जिसस गोरखामा पठाइएको छ भने हरिपुर्वा नगरपालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साहलाई बहदुरमाइ नगरपालिका पर्सामा खटाइएको छ । यस्तै मन्त्रालयले जिसस खोटाङबाट ज्ञानराज लम्साल,हुलका निर्देशनालय दाङबाट लोृकनाथ भुसाललाई भौतिक मन्त्रालयमा ल्याएको छ भने गृहबाट तेजराज शर्मालाई भूमिमा र भौतिकबाट नरहरि तिवारीलाई उद्योगमा खटाएको छ ।
यस्तै मन्त्रालयले १३ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ । मन्त्रालयले वडिगाड, मोदी, कानेपोखरी र बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूसहित विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत शाखा अधिकृत तथा ईन्जिनियरहरुको सरुवा गरेको हो ।

बिज्ञापन

यस्तै मन्त्रालयले नायब सुव्वा र खरिदार तहका २२ गरी ४१ जना कर्मचारीहरुको सरुवा गरेको छ ।

बिज्ञापन

Notices-20251104200417812

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्वास्थ्य दुई कर्मचारी ११ औं तहमा बढुवा सिफारिस

विश्व भूराजनीति र आन्तरिक राष्ट्रवादको चुनौती

विदेशमा रहेका व्यक्ति र फेल व्यक्तिलाई लाइसेन्स, तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

निष्पक्ष निर्वाचनका लागि पूर्वीय मूल्यहरूको योगदान

रेशम चौधरी चुनाव लड्न नपाउने

तत्कालीन महानिर्देशकलाई प्रमाण बुझ्न आदेश,फुँयाल साधरण तारेखमा रिहा

भूमि अधिकार सुनिश्चित गर्न राजनीतिक दललाई राष्ट्रिय भूमि सञ्जालको दबाब, घोषणा पत्रमै प्रतिबद्धता माग

सात हजार निजामती कर्मचारी बिदामा,दुरुपयोगको आशंकापछि धमाधम शुद्धीकरण गर्दै किताबखाना

बिशेष