शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

काठमाडौं । नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका परिवारमाथि प्रहरीले चासो बढाएको छ । यही क्रममा देउवाका साला भूषण राणाको जावलाखेलस्थित निवासमा सोमबार साँझ प्रहरीको विशेष टोलीले छापा मारेको हो।

बिज्ञापन

 

बिज्ञापन

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली र स्थानीय प्रहरी परिचालन गरेर गरिएको उक्त अपरेसनमा घर वरपर घेराबन्दी गरी सामानहरूको खोजतलासी गरिएको स्रोतले जनाएको छ।

 

बिज्ञापन

भूषण राणा पूर्वप्रधानमन्त्री देउवाका साला मात्र होइन, निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाका सहोदर दाजु पनि हुन्। आरजु राणासँग निकट सम्बन्धित कतिपय व्यवसायिक तथा राजनीतिक डिलमा भूषणको प्रत्यक्ष संलग्नता रहेको आरोप यदाकदा उठ्ने गरेको छ।

 

गोप्य सूचना फेला पर्न सक्ने सम्भावना देखेपछि प्रहरीले छापा मारिएको बताइएको छ। तर, छापामा के–के सामग्री बरामद भए भन्ने विषय सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बालेन सरकारले दलगत कर्मचारी ट्रेड युनियन खारेजी गर्न सक्छ ? के भन्छन् विज्ञ

रहेनन् वरिष्ठ अर्थशास्त्री आचार्य

एक सीइओसहित तीन कम्पनीमाथि कारवाही,ब्रोकरको लाइसेन्स निलम्बन

राजनीतिक नियुक्ति खाएका ११ सयको नियुक्ति खारेजीको तयारीले तरंग

आयल निगममा नियम मिचेर प्रमुख बनाउने खेलमा सतर्कताको कडा प्रहार: १५ दिनभित्र सच्याउन आदेश

पढाईमा अब्बल,घुस खानमा दख्खल

१३ कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस,तीन वटा बढुवा विज्ञापनमा दरखास्त शून्य

सहसचिवमा नियुक्तिका लागि सिफारिस

बिशेष