रत्न प्रसाद अनामणिको कविता : सम्झौताका पत्रहरु

बलियो चुकुल लगाएर थुन्न मन लाग्छ
तिमीले हेर्ने झ्यालहरु
ताकी मेरो सम्झना तिम्रो सपनीमा पनि नदेखियोस

बिज्ञापन

हरेक सम्झनाहरु बिगतका पार्प्राहरु हुन
ती पार्प्राहरु न उप्किउन भनेर
यादका गम लगाएर राखेको छु
सेतो परेवाहरु शान्ति फैलाउन मात्र उड्दैनन
बारुद , गोला र बन्दुकको गन्धले पनि
उड्न सक्छन्

बिज्ञापन

आउ निलो निरीह आकाशलाई हेरौं
कतै तिम्रो र मेरो सम्झौताका पत्रहरु
उडेका त छैनन्

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अदालतबाट सफाइ पाएको ८ महिना पछि फेरि अर्काे भ्रष्टाचार मुद्धा,पुनर्बिमा अध्यक्ष निलम्बित

लोकसेवामा नक्कली परीक्षा दिने र दिन लगाउने १२ पक्राउ

चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

चूडामणि शर्मा सहित तीन जनाविरुद्धको मुद्दा पुनः विशेष अदालतमा

‘लोकसेवा गुरु’को भ्रष्टाचार मुद्धामा सर्वाेच्चले औल्यायो कैफियत : विशेषमा आज सुनुवाई हुँदै

जनताको दुःख र चुनावी नैतिकता     

लाइसेन्समा छानिँदा छताछुल्ल : मेडिकल कलेजले उत्पादन गरेका १० मध्ये ६ ‘अयोग्य’

सर्बिकाका तीन मुक्तक

बिशेष