गृहद्वारा सहायता कक्ष स्थापना,उच्छृङ्खल गतिविधिको सूचना दिन अनुरोध

गृह मन्त्रालयले समाजमा उच्छृङ्खल गतिविधि बढ्न सक्ने भन्दै सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरेको छ।

बिज्ञापन

गत २३ र २४ मा भएको जेनजीको प्रदर्शनपछि झण्डै १२ हजार कैदी तथा बन्दीहरु फरार रहेको स्थितिलाई समेत मध्यनजर गर्दै गृहले समाजमा देखिने वा देखिन सक्ने उच्छृङ्खल गतिविधिहरू र अन्य समस्याहरूको सहजीकरणको लागि यो सहायता कक्ष स्थापना गरेको जनाएको छ ।

बिज्ञापन

सहायक प्रवक्ता तथा सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार, समाजमा कुनै पनि उच्छृङ्खल गतिविधि भए गरेको वा देखिएको खण्डमा सूचना, गुनासो, सल्लाह वा सुझाव मोबाइल नम्बर ९८५१३६०६०३ मा फोन, एसएमएस, ह्वाट्सएप वा भाइवरमार्फत जानकारी गराउन सकिनेछ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कोदारीमा अराजकता : सरकारी टोलीमाथि दुर्व्यवहार, पहिरो नियन्त्रण प्रभावित

प्रारम्भ भयो ट्रेड युनियन खारेजीको अभियान : राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी यूनियन भङ्ग

मालपोत कार्यालयका प्रमुख,शाखा अधिकृत,नासुसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

सुशासन मार्गचित्र २०८२ सार्वजनिक : डिजिटल शासन र भ्रष्टाचार नियन्त्रणमा जोड

नयाँ सरकारले खारेज गर्दैछ यी दुई महत्वपूर्ण विभाग

तीन पूर्व प्रधानमन्त्री र दुई मन्त्रीको सम्पत्ति छानबिन गर्दै सीआईबी

चलचित्र कलाकार संघमा दावाको दाबी

तत्कालीन गृहसचिव र सिडिओ तत्काल पक्राउ नपर्ने

बिशेष