असामान्य परिस्थिति : त्रिविले कात्तिक १० गतेसम्म पठनपाठन बन्द गर्ने

 त्रिभुवन विश्वविद्यालयले असामान्य परिस्थितिका कारण आगामी कात्तिक १० गतेसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको छ।

बिज्ञापन

 

बिज्ञापन

विश्वविद्यालयका रजिष्ट्रारको कार्यालय अन्तर्गत सूचना तथा सम्पर्क महाशाखाका प्रमुख लिल्ली थापा क्षेत्रीद्वारा हस्ताक्षरित सूचनामा भदौ २९, ३० र ३१ गतेदेखि असोज १, २, ५ र ९ सम्म बिदा दिइएको जनाइएको छ।

 

बिज्ञापन

यस क्रममा दशैँ, तिहार र छठ पर्वका सार्वजनिक बिदा समेत परेकाले पठनपाठन कात्तिक ११ गतेदेखि मात्रै नियमित हुने विश्वविद्यालयले जनाएको छ। हिउँदे बिदामा कटौती गर्ने गरी यो बिदा व्यवस्था गरिएको सूचनामा उल्लेख छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

जिम्मेवारीबाट भाग्ने हाकिम बुढा, न्याय खोज्दै जनता

सरुवा भएको दुई महिना बित्दा समेत चिकित्सकले बुझेनन् रमाना

गगनले दिए काँग्रेस सभापतिबाट राजीनामा

संशोधनको प्रक्रियामा भवन ऐन : मापदण्डविपरित कार्य गरे १० गुणा बढी जरिवानाको प्रस्ताव

रसुवा भन्सारमा ‘दररेटको साम्राज्य’: राजस्व रित्तिँदै, कर्मचारी मालामाल

मन्त्रिपरिषद्को बैठकको निर्णय : प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेर

भौतिक मन्त्री बन्न ‘त्रिपक्षीय भिडन्त’

निजामती कर्मचारीको बढुवामा अत्याधिक जाम,सुव्वाबाट अधिकृत हुन १८ बर्ष

बिशेष