रसुवामा तनावपूर्ण अवस्था, गोली चल्न सक्ने सम्भावना

रसुवा जिल्लामा परिस्थिति तनावपूर्ण बनेको छ। स्थानीयले गोली चलेको जस्तै आवाज सुनिएको दाबी गरेका छन्।

बिज्ञापन

 

बिज्ञापन

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सँग गरिएको प्रत्यक्ष टेलिफोन सम्पर्कमा उनले अहिलेसम्म गोली नचलेको तर अवस्था गम्भीर बन्दै गएकाले गोली चल्न सक्ने सम्भावना रहेको बताएका छन्।

 

बिज्ञापन

यसैबीच, थप जानकारी लिँदा जिल्ला कारागार तोडिएको भन्ने समाचार आएको छ। घटनाबारे थप विवरण प्राप्त हुन बाँकी छ।

 

सुरक्षा निकायलाई उच्च सतर्कतामा रहन भनिएको छ भने आम सर्वसाधारणलाई संयमित रहन र मानवीय क्षति हुन नदिन आग्रह गरिएको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

घुस नदिन निर्माण व्यवसायीलाई मन्त्री लम्सालको निर्देशन, मागे सिधै जानकारी दिन आग्रह

कोदारीमा अराजकता : सरकारी टोलीमाथि दुर्व्यवहार, पहिरो नियन्त्रण प्रभावित

प्रारम्भ भयो ट्रेड युनियन खारेजीको अभियान : राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी यूनियन भङ्ग

मालपोत कार्यालयका प्रमुख,शाखा अधिकृत,नासुसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

सुशासन मार्गचित्र २०८२ सार्वजनिक : डिजिटल शासन र भ्रष्टाचार नियन्त्रणमा जोड

नयाँ सरकारले खारेज गर्दैछ यी दुई महत्वपूर्ण विभाग

तीन पूर्व प्रधानमन्त्री र दुई मन्त्रीको सम्पत्ति छानबिन गर्दै सीआईबी

चलचित्र कलाकार संघमा दावाको दाबी

बिशेष