चार उपसचिवको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिवहरूको सरुवा गरेको छ।

बिज्ञापन

मन्त्रालयले अतिरिक्त समूहमा रहेका सुरेश ढकाल, मदनबहादुर जी सी, उर्मिला के सी र गृह मातहत कार्यरत रामबहादुर शाहीको सरुवा गरेको हो ।

बिज्ञापन

जस अनुसार सुरेश,मदन र उर्मिलासहितका तीन कर्मचारीहरु अतिरिक्त समूहमा रहेका थिए उनीहरुलाई मि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत खटाइएको यस्तै जिल्ला प्रशासन कार्यालय, सप्तरीमा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिरहेका रामबहादुर शाहीलाई समेत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा ल्याइएको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

घुस नदिन निर्माण व्यवसायीलाई मन्त्री लम्सालको निर्देशन, मागे सिधै जानकारी दिन आग्रह

कोदारीमा अराजकता : सरकारी टोलीमाथि दुर्व्यवहार, पहिरो नियन्त्रण प्रभावित

प्रारम्भ भयो ट्रेड युनियन खारेजीको अभियान : राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी यूनियन भङ्ग

मालपोत कार्यालयका प्रमुख,शाखा अधिकृत,नासुसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

सुशासन मार्गचित्र २०८२ सार्वजनिक : डिजिटल शासन र भ्रष्टाचार नियन्त्रणमा जोड

नयाँ सरकारले खारेज गर्दैछ यी दुई महत्वपूर्ण विभाग

तीन पूर्व प्रधानमन्त्री र दुई मन्त्रीको सम्पत्ति छानबिन गर्दै सीआईबी

चलचित्र कलाकार संघमा दावाको दाबी

बिशेष