१७ सहसचिव,१३ उपसचिवको सरुवा

न्याय सेवाका ३० जना कर्मचारीहरूको सरुवा भएको छ । सरुवा हुनेमा न्याय सेवातर्फका ८ सहसचिव र सरकारी वकिलतर्फका ९ गरी १७ जना सहसचिव तहका कर्मचारीहरु सरुवा भएका छन् । यस्तै उपसचिवतर्फ न्याय समूहका १,सरकारी वकिल समूहका १२ गरी १३ उपसचिव र १७ सहसचिव तहका कर्मचारीहरु सरुवा भएका हुन ।

बिज्ञापन

सरुवा सूचीअनुसार विशेष अदालतका रजिस्ट्रार जितेन्द्रबाबु थपलियाको न्याय परिषद् सचिवालय सरुवा भएको छ । उनी ७२ सालका सहसचिव हुन,न्याय सेवातर्फ जेष्ठताका आधारमा दोस्रो नम्बरमा रहेका उनी पछि सहसचिवलाई उच्चको न्यायधीश बनाइँदा जितेन्द्रलाई बनाइएन । अहिले न्याय परिषद्तिर पुर्याइएको छ । यस्तै,उच्च अदालत पाटनका रजिस्ट्रार श्रीलाल पौडेलको सर्वोच्च अदालत, सर्वोच्च अदालतका सहरजिस्ट्रार वेदप्रसाद उप्रेतीको विशेष अदालत सरुवा भएको छ । न्याय परिषद् सचिवलायमा रहेका अशोककुमार क्षेत्रीको उच्च अदालत पाटन, उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका रजिस्ट्रार दीपक भण्डारीको सर्वोच्च अदातमा सरुवा गरिएको छ ।

बिज्ञापन

न्याय सेवा आयोग_qm5oy4l

 

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१५ ऐन खारेजीका लागि सहसचिवको संयोजकत्वमा कार्यदल गठन,२० दिनभित्रै प्रतिवेदन बुझाइने

५०० कार्यालय खारेजी,२२ सय कर्मचारीको दरबन्दी कटौती,काम नगर्नेलाई बिदा

घुस नदिन निर्माण व्यवसायीलाई मन्त्री लम्सालको निर्देशन, मागे सिधै जानकारी दिन आग्रह

कोदारीमा अराजकता : सरकारी टोलीमाथि दुर्व्यवहार, पहिरो नियन्त्रण प्रभावित

प्रारम्भ भयो ट्रेड युनियन खारेजीको अभियान : राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी यूनियन भङ्ग

मालपोत कार्यालयका प्रमुख,शाखा अधिकृत,नासुसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

सुशासन मार्गचित्र २०८२ सार्वजनिक : डिजिटल शासन र भ्रष्टाचार नियन्त्रणमा जोड

नयाँ सरकारले खारेज गर्दैछ यी दुई महत्वपूर्ण विभाग

बिशेष