दुई सातामै फेरिए सिडियो,चितवनमा अर्याल, तिवारीलाई भोजपुर

गृह मन्त्रालयले दुई सातामै एक जना सिडियोको सरुवा गरेको छ । मन्त्रालयले गत भदौं ४ मा १७ जना सहसचिवहरुको सरुवा गर्दा भोजपुरमा सिडिओको रुपमा खटाएको थियो वावुराम गौतमलाई ।

बिज्ञापन

गत ११ असारमा भोजपुरमा हाजिर भएका सुरेश पन्थीलाई दुई महिना नबित्दै विना कारण मन्त्रालयमा तानेर त्यहाँ गौतमलाई खटाइएकोमा दुई साता नबित्दै फेरि भोजपुरका अर्काे सहसचिवलाई खटाइएको छ ।

बिज्ञापन

गृहले गौतम हाजिर हुन नपुग्दै त्यहाँ शिवलाल तिवारीलाई खटाएको छ भने चितवनमा गणेश अर्याललाई खटाइएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

करारका कर्मचारी नहटाउन सर्वाेच्चको अन्तरिम आदेश

पूर्वसहसचिव कार्कीमाथि ठगी आरोप, थप ८ दिनको हिरासत अनुमति

दलहरुको संगठनलाई मान्यता नदिइने मन्त्री पुनको घोषणा,संघ संगठन स्वतन्त्र बनाउन निर्देश

१५ करोडको खरिद प्रक्रिया रद्द, स्वास्थ्य सेवा विभाग विवादमा

पढ्नमा को अगाडि,चोर्नमा को अगाडि ?

आन्दोलित कर्मचारीलाई अर्थमन्त्रीले फकाए,डेढ महिनापछि फर्किए काममा

कोडैनामा ‘खाना-खाजा’ मै सत्र लाखको बिल !

केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो

बिशेष