देशभरका कर कार्यालयमा २५५ शाखा तथा कर अधिकृतको हेरफेर

आन्तरिक राजश्व विभागले व्यापक हेरफेर गर्दै दुई सय ५५ जना शाखा अधिकृत तथा कर अधिकृतलाई सरुवा गरेको छ ।

बिज्ञापन

 

बिज्ञापन

विभागका अनुसार सरुवा भएको अधिकारीहरूलाई आन्तरिक राजश्व कार्यालय, करदाता सेवा कार्यालय, ठूला करदाता कार्यालय र मध्यमस्तरीय करदाता कार्यालयमा कार्यरत अवस्थामा पुनः पदस्थापन गरिएको हो ।

 

बिज्ञापन

राजश्व संकलनलाई प्रभावकारी बनाउने उद्देश्यसहित गरिएको यो सरुवाले कर प्रशासनमा चलायमानता ल्याउने विभागको दाबी छ। राजधानीदेखि जिल्लास्तरका कार्यालयसम्म कार्यरत अधिकृतहरू नयाँ जिम्मेवारीसहित आफ्नो गन्तव्यतर्फ जाँदैछन्।

 

यसअघि पनि विभागले प्रत्येक वित्तीय वर्षको सुरुवातमा व्यापक सरुवा गर्दै आएको छ। यसपटक गरिएको सरुवाले कर संकलन प्रक्रियामा पारदर्शिता र उत्तरदायित्व बढाउने अपेक्षा गरिएको विभागले जनाएको छ।

1168222946.pdf https://share.google/C1ZPSv7INQ6dbM2Gh

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

करारका कर्मचारी नहटाउन सर्वाेच्चको अन्तरिम आदेश

पूर्वसहसचिव कार्कीमाथि ठगी आरोप, थप ८ दिनको हिरासत अनुमति

दलहरुको संगठनलाई मान्यता नदिइने मन्त्री पुनको घोषणा,संघ संगठन स्वतन्त्र बनाउन निर्देश

१५ करोडको खरिद प्रक्रिया रद्द, स्वास्थ्य सेवा विभाग विवादमा

पढ्नमा को अगाडि,चोर्नमा को अगाडि ?

आन्दोलित कर्मचारीलाई अर्थमन्त्रीले फकाए,डेढ महिनापछि फर्किए काममा

कोडैनामा ‘खाना-खाजा’ मै सत्र लाखको बिल !

केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो

बिशेष