८ लेखा अधिकृत र ३९ जना सह–लेखापालहरुको सरुवा

महालेखा नियन्त्रकको कार्यालयले बिहीबार ८ जना रा.प. तृतीय श्रेणीका लेखा अधिकृतहरूको सरुवा गरेको छ । सरुवासँगै उनीहरूलाई मातहतका विभिन्न निकायमा जिम्मेवारी दिइएको छ।

बिज्ञापन

यस्तै, कार्यालयले ३९ जना सह–लेखापाललाई समेत विभिन्न कार्यालयमा कामकाजमा खटाएको छ। उनीहरूलाई आवश्यकताअनुसार सम्बन्धित निकायमा तोकिएको जिम्मेवारीसहित खटाइने महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।

बिज्ञापन

सहलेखापाल-सरुवा

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

करारका कर्मचारी नहटाउन सर्वाेच्चको अन्तरिम आदेश

पूर्वसहसचिव कार्कीमाथि ठगी आरोप, थप ८ दिनको हिरासत अनुमति

दलहरुको संगठनलाई मान्यता नदिइने मन्त्री पुनको घोषणा,संघ संगठन स्वतन्त्र बनाउन निर्देश

१५ करोडको खरिद प्रक्रिया रद्द, स्वास्थ्य सेवा विभाग विवादमा

पढ्नमा को अगाडि,चोर्नमा को अगाडि ?

आन्दोलित कर्मचारीलाई अर्थमन्त्रीले फकाए,डेढ महिनापछि फर्किए काममा

कोडैनामा ‘खाना-खाजा’ मै सत्र लाखको बिल !

केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो

बिशेष