९७ शाखा अधिकृतको कायक्षेत्र हेरफेर

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा शाखा अधिकृतहरूको कायक्षेत्र परिवर्तन गरेको छ। मन्त्रालयले ९७ जना शाखा अधिकृतलाई नयाँ जिम्मेवारी तोकेर स्थानीय तहमा पठाउने निर्णय गरेको हो।

बिज्ञापन

मन्त्रालयका अनुसार, प्रत्येक स्थानीय तहमा कार्यकारी अधिकृत पुर्याउने योजनाअनुरूप यो फेरबदल गरिएको हो। यस अन्तर्गत धेरैजसो अधिकृतहरूलाई गाउँपालिकामा कार्यकारीको भूमिकामा खटाइएको छ।

बिज्ञापन

मन्त्रालयले यसलाई स्थानीय तहको प्रशासनिक क्षमता अभिवृद्धि गर्ने कदमका रूपमा लिएको छ।

      

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

करारका कर्मचारी नहटाउन सर्वाेच्चको अन्तरिम आदेश

पूर्वसहसचिव कार्कीमाथि ठगी आरोप, थप ८ दिनको हिरासत अनुमति

दलहरुको संगठनलाई मान्यता नदिइने मन्त्री पुनको घोषणा,संघ संगठन स्वतन्त्र बनाउन निर्देश

१५ करोडको खरिद प्रक्रिया रद्द, स्वास्थ्य सेवा विभाग विवादमा

पढ्नमा को अगाडि,चोर्नमा को अगाडि ?

आन्दोलित कर्मचारीलाई अर्थमन्त्रीले फकाए,डेढ महिनापछि फर्किए काममा

कोडैनामा ‘खाना-खाजा’ मै सत्र लाखको बिल !

केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो

बिशेष