३ सय हाराहारी कर्मचारीको सरुवा गुपचुपमा, सार्वजनिक नगरी बार्गेनिङको खेल

महालेखा नियन्त्रण कार्यालयले करिब ३ सय हाराहारी कर्मचारीहरूको सरुवा गरे पनि त्यसलाई सार्वजनिक नगरेको खुलासा भएको छ । पछिल्लो समय सरकारी निकायहरूले सरुवा प्रक्रियामा पारदर्शिता कायम नगरी गोप्य रूपमा लुकाउने प्रवृत्ति बढ्दै गएकोमा महालेखा पनि त्यही बाटो अँगालेको देखिएको छ।

बिज्ञापन

 

बिज्ञापन

स्रोतका अनुसार महालेखाले लेखापाल, लेखा अधिकृतदेखि उपसचिव तहसम्मका कर्मचारीहरूको सरुवा गरेको छ । तर, नामावली सार्वजनिक गर्ने औपचारिक प्रक्रिया पुरा नगरी आन्तरिक बार्गेनिङमै सीमित राखिएको छ ।

 

बिज्ञापन

करिब ३ सय हाराहारीमा गरिएको सरुवामा ६० साले लेखा अधिकृतहरूको ठूलो भूमिका रहेको उच्च स्रोतले जनाएको छ। उनीहरूले आफ्ना स्वार्थअनुसार सरुवामा प्रभाव जमाएको आरोपसमेत छ ।

 

यस्तो गुपचुप सरुवाले पारदर्शिता र निष्पक्षतामाथि प्रश्न उठाएको छ। सरुवा प्रक्रियामा हुने बार्गेनिङ र गुटगत चलखेलका कारण महालेखाको विश्वसनीयता नै खस्किने खतरा देखिएको सरोकारवालाहरूको भनाइ छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रिक्त तीन विभागको महानिर्देशकमा क- कस्को सम्भवना ?

म डिभोर्सी हूँ!

भिजिट भिसा ‘सेटिङ’ धन्दा अझै जीवित : दुई अधिकृत हटाइए पनि मूल जालो यथावत्

आठ सिडिओ बाहिरिए, सात सहसचिव भित्रिए

प्रदेशबाट ११ सहसचिव सिंहदरबार भित्रिदा एक पुगे स्थानीय तह

संघीय मन्त्रालयबाट १८ सहसचिवलाई खटाइयो प्रदेशमा

६० सहसचिवको एकैपटक सरुवा, सिफारिस १५ बाट बढेर ६० पुग्दा प्रश्नै–प्रश्न

एकै पटक १२९६ निजामती कर्मचारी शुद्धीकरणमा : किताबखानाले हटायो प्रणालीबाट

बिशेष