२५ उपसचिव र ४४ शाखा अधिकृत सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फेरि ठूला संख्यामा कर्मचारी सरुवा गरेको छ। सोमबार मन्त्रालयले २५ जना उपसचिव र ४४ जना शाखा अधिकृतसहित ६९ जना कर्मचारीको सरुवा गरेको हो।

बिज्ञापन

मन्त्रालयको निर्णयअनुसार सरुवा भएका उपसचिव र शाखा अधिकृतलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाइएको छ भने हाल स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतलाई विभिन्न मन्त्रालय र निकायमा समायोजन गरिएको छ।

बिज्ञापन

यद्यपि, मन्त्रालयले कर्मचारी सरुवालाई व्यवस्थित बनाउन महिनामा दुई पटक — प्रत्येक महिना १ गते र १५ गते मात्र सरुवा गर्ने व्यवस्था लागू गर्ने निर्णय गरे पनि सो नियम व्यवहारमा अझै प्रभावकारी हुन सकेको छैन।

कर्मचारी प्रशासनमा निरन्तर हुने सरुवाले स्थायित्वमा प्रश्न उठाउँदै आएको समयमा एकैपटक ठूलो संख्यामा गरिएको यो सरुवाले फेरि प्रशासनिक व्यवस्थापनको बहसलाई चर्काउने देखिएको छ।

बिज्ञापन

Notices-20250818212142796 (1)

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

नाडा अटो शोको बदनाम खेल—उड्ने कार भन्दै ड्रोन प्रदर्शन

सरकारी कर्मचारी काममा भन्दा बढी लोकसेवा पढ्नमा ब्यस्त देखिए: मन्त्री न्यौपाने

प्रकाशचन्द्र खतिवडाको कविता : साम्यवाद

पालिका अध्यक्षद्धारा गर्भवती महिलाको उद्धार

मन्त्री सुडी र सचिव बस्नेतबीच कार्यसम्पादन सम्झौता

शहरीमा भद्रगोल :दुई दर्जन कर्मचारी बरण्डामा, दर्जन कर्मचारीलाई दोहोरो जिम्मेवारी र निमित्त

१४ सहसचिव र उपसचिवको सरुवा

बिशेष