पत्नीलाई हटाएर पितालाई अध्यक्ष

नयाँ भनिएका दल समेत पारिवारिक क्लवमा रुपान्तरण हुन पुगेको छ । रास्वपाका सभापति सहकारी ठगी प्रकरणमा मुछिएर कारागारमा छन् भने सिके राउत आफैं पत्नीसँगको पारिवारिक उल्झनमा छन् । उस्तै पारिवारिक लफडामा फसेका छन्,रेशम चौधरी ।

बिज्ञापन

श्रीमान श्रीमतीको घर झगडाको कारण विवादै विवादमा फस्दै गएको नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा लालवीर चौधरीलाई अध्यक्ष घोषणा गरेको हो । पार्टीका संरक्षक रेशमलाल चौधरीले कान्छी पत्नी रञ्जितालाई जिम्मेवारीबाट हटाएर बुवा लालवीरलाई अध्यक्ष बनाएका हुन ।

बिज्ञापन

पार्टीको राष्ट्रिय भेलाले बिहीबार चौधरीलाई नयाँ अध्यक्षमा चयन गरेको हो । हिजोदेखि सुरु भएको राष्ट्रिय भेलाले पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी अध्यक्षबाट हटाएको थियो ।

सो ठाउँमा आज नयाँ अध्यक्ष चयन गरिएको चौधरीको निजी सचिवालयले जनाएको छ । नाउपाका सांसदसमेत रहेका लालवीर रेशम चौधरीका बुबा हुन् । उनी बर्दियाबाट निर्वाचित भएका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

‘लाचार’ मुख्य सचिव, पेन्डुलम सहसचिव

२८ शाखा अधिकृतको सरुवा : १६ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

१५ उपसचिवको सरुवा : २ अख्तियार पुग्दा सामान्यको बरण्डाबाट तीनलाई निकालियो

शाखा अधिकृत,लेखापाल,सब इन्जिनियरसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा

४.४ प्रतिशत कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण, ३ हजार २३० जनालाई १० हजार जरिवाना तयारी

स्थानीय प्रशासनका ‘रैथाने’भारतीको भरतपुरमा रिइन्ट्री

करार सेवाबाट पाँचौँ तहसम्म उक्लिँदा उठ्यो प्रश्न, अख्तियारको छानबिनमा

चौकीदारमाथि कारवाही र सरुवाको माग राख्दा झडप,छानबिन गर्न बन्यो समिति

बिशेष