१ सचिव,८७ उपसचिव र ८२ जना शाखा अधिकृतको सरुवा

एकै पटक शाखा अधिकृतदेखि सचिव तहका गरी १७० जना कर्मचारीहरुको सरुवा गरिएको छ ।

बिज्ञापन

न्याय परिषद्ले १ सचिव,८७ जना उपसचिव र ८२ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ । आज बिहान प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा बसेको न्याय सेवा आयोगको बैठकले यी कर्मचारीहरुको सरुवा गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

जसअनुसार,न्याय सेवाका खेमराज ज्ञवालीलाई वेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगबाट महान्याधिवक्ताको कार्यालयमा सरुवा गरिएको छ भने समूहका ८४ र कानुन सेवाका ३ गरी ८७ जना उपसचिवको सरुवा गरिएको छ।

सूची अनुसार,ऋण असुली न्यायाधिकरणका स्रेस्तेदार देवेन्द्र ढकाल सर्वोच्च अदालतको उपरजिस्ट्रारमा सरुवा भएका छन्। धादिङ जिल्ला अदालतका स्रेस्तेदार माधव भण्डारी सर्वोच्च अदालत, चितवन जिल्ला अदालतका स्रेस्तेदार विष्णुप्रसाद आचार्य, नवलपुर जिल्ला अदालतका गम्भीर घिमिरे काभ्रेपलान्चोक जिल्ला अदालतका कर्णबहादुर राई पनि सर्वोच्च अदालतमा सरुवा भएका छन् ।
कानुनतर्फका उपसचिव निधिराज न्यौपानेलाई राजश्व अनुसन्धान विभागबाट कानुन मन्त्रालय,चमिना भट्टराईलाई राजश्व अनुसन्धान विभाग र गीता सापकोटालाई अख्तियारमा सरुवा गरिएको छ ।

बिज्ञापन

यस्तै न्याय सेवाका ६३ र कानुन समूहका १९ जना गरी ८२ जना शाखा अधिकृतको पनि सरुवा गरिएको छ।

न्याय सेवा आयोगको मिति २०८२।०४।१२ गतेको निर्णय_bdnov5d

चार सहसचिव सचिवमा बढुवा सिफारिस

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बालेन सरकारसँग पनि डराएनन कर्मचारी,सिंहदरबारको मुखैबाट ३० हजार घुससहित पक्राउ

शाखा अधिकृतलाई सेवाबाटै हटाउने तयारी

सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत पक्राउ, बीमा क्षेत्रमा तरंग

६३ उपसचिवको सरुवा ४९ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी,१३ लाई खटाइयो जिसस

पहिलो पटक मेरिटका आधारमा ३० उपसचिवको सरुवा

सचिव सिग्देललाई भौतिक र सहरी दोहोरो जिम्मेवारी

अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा

प्रधानमन्त्री शाहको १०० बुँदे सुधार कार्यान्वयनमा मधेश प्रदेश सक्रिय

बिशेष