मन्त्री गुप्ताका ‘घुस डिल’का दुई पात्रको रुवावासी : “अडियो नक्कली, बदनाम गर्न षड्यन्त्र भयो”

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग जोडिएको घुस डिल प्रकरणका मुख्य पात्रका रूपमा मिडियामा चर्चामा आएका खेम पुन र सुजन लामाले आफूहरू निर्दोष रहेको दाबी गरेका छन्। सोमबार उनीहरूले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै सार्वजनिक अडियो नक्कली भएको भन्दै यो सबै बदनाम गर्न र राजनीतिक लाभ लिन रचिएको संगठित षड्यन्त्र भएको आरोप लगाएका छन्।

बिज्ञापन

 

बिज्ञापन

नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले भूमि आयोग कास्कीको अध्यक्ष पदका लागि सिफारिस गरेका खेम पुनले आफू निम्न वर्गको व्यक्ति भएको उल्लेख गर्दै ‘घुस खुवाएर’ पदमा जाने न हैसियत रहेको न त चाहना नै भएको बताएका छन्। “फरेन्सिक जाँचमार्फत सत्यतथ्य बाहिर ल्याइयोस्,” भन्दै उनले सार्वजनिक अडियो प्रविधिको दुरुपयोगबाट निर्मित नक्कली सामग्री भएको दाबी गरेका छन्।

 

बिज्ञापन

त्यस्तै, आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठान महासंघका महासचिव समेत रहेका सुजन लामाले मन्त्री गुप्तासँग भेटघाट कार्यक्रमहरूबाहेक कहिल्यै नभएको दाबी गरेका छन्। “मन्त्री क्वार्टरमा भेटघाट कहिल्यै भएको छैन,” विज्ञप्तिमा उल्लेख गर्दै उनले न त कुनै राजनीतिक सिफारिस गरेको न त आर्थिक लेनदेन गर्न सक्ने है

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

चुनावका लागि निर्वाचन आयोगले पायो ६ अर्ब ७३ करोड रूपैयाँ

जंगी अड्डा भन्छ : सेनासँग कुनै राजनीतिक एजेण्डा छैन

सर्वपक्षीय सरकार माग्दै मिराज ढुङ्गाना समूहको प्रदर्शन,पक्राउ परे आधा दर्जन जेनजी

‘लाचार’ मुख्य सचिव, पेन्डुलम सहसचिव

२८ शाखा अधिकृतको सरुवा : १६ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

१५ उपसचिवको सरुवा : २ अख्तियार पुग्दा सामान्यको बरण्डाबाट तीनलाई निकालियो

शाखा अधिकृत,लेखापाल,सब इन्जिनियरसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा

४.४ प्रतिशत कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण, ३ हजार २३० जनालाई १० हजार जरिवाना तयारी

बिशेष