निजामती विद्येयकमा छेडखानी : विशेष समितिको बैठक सिंहदरबारमा शुरु

कुलिङ पिरियडमा भएको छलछाम छानबिन गर्न गठन भएको विशेष समितिको बैठक सुरु भएको छ । बुधबार सङ्घीय संसद् सचिवालय राज्य व्यवस्था तथा सुशासन समितिको सभाहल, सिंहदरबारमा बैठक सुरु भएको छ ।

बिज्ञापन

गत जेठ २ गते संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसहमत पारित भएर असार १ गते प्रतिनिधि सभामा दर्ता भएको संघीय निजामती सेवा विद्येयक १५ असारमा प्रतिनिधि सभाबाट पारित भएको थियो तर प्रतिनिधि सभाबाट पारित हुँदा कुलिङ पिरियडको व्यवस्था नै निस्क्रिय रहने गरी उपदफा राखिएको थियो ।

बिज्ञापन

सोही छलछाम छानबिन गर्नका लागि नेपाली कांग्रेसका जीवन परियारको संयोजकत्वमा सुशीला थिङ,नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, माधव सापकोटा, गणेश पराजुली र सांसद रोशन कार्की सदस्य रहेका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट प्रतिनिधि सभामा पेस भएको समितिको प्रतिवेदनमा र समितिमा भएको छलफल, सैद्धान्तिक सहमति, माइन्युट र विद्युतीय अभिलेख, अडियो भिडियो आदिसमेत भन्दा फरक अर्थ हुने गरी कुलिङ अफ पिरियडसम्बन्धी व्यवस्था उल्लेख भएको विषयमा अध्ययन तथा छानबिन गर्न जिम्मेवारी पाएको सो समितिलाई २१ दिनको समय दिइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

संघीय सचिवालयमा १७ वर्षदेखि लिलामी रोकियोः ल्यापटप र आइप्याड गायब

समावेशी भर्ना प्रणाली:- प्रारुप, अवसर र चुनौती

विवादित उपसचिवहरु उपत्यका छिर्न लाखौंको चलखेल,विवादमा तानिदैं मन्त्री अधिकारी

अर्थ मन्त्रालयमा ९० शाखा अधिकृतको व्यापक हेरफेर

जीबी राई भगाउने सहसचिव घिमिरे ‘पुरस्कृत’

मन्त्रीका स्वकीयका अगाडि सचिव र सहसचिव निरिह

२० भदौंभित्र सहसचिव र उपसचिव पदको माग आकृति फाराम पठाउन सामान्यको परिपत्र

मन्त्री न्यौपाने भन्छिन्ः अब एक वर्ष नपुग्दै कसैको सरुवा हुँदैन

बिशेष