शिशिर बुढाथोकीको गजल

कोपिला फूल हुँदै झपक्क, फलेको देखे
के रहेछ र जिन्दगी चितामा, जलेको देखे

बिज्ञापन

पाखुरीमा बल छउन्जेल हो सबको प्रिय हुने
पंख टुटेर पन्छी भुइँमा ढलेको देखे

बिज्ञापन

भएन कसैको नि सोचे जस्तो जिन्दगी
अभावै अभावमा जीवन चलेको देखेँ

कोही आयु पुगेर जान्छन् कोही अकाल मर्छन्
विधिको विधानमा भावीले पनि छलेको देखेँ

बिज्ञापन

सारा जीव प्राणी अमर हैन रहेछन्।
माटोमै हुर्की माटोमै फेरि गलेको देखे

नाशवान शरीर यो केवल आत्मा अम्मर
शरीर भित्रै आत्मा दीप, बलेको देखे

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बालेन सरकारले दलगत कर्मचारी ट्रेड युनियन खारेजी गर्न सक्छ ? के भन्छन् विज्ञ

रहेनन् वरिष्ठ अर्थशास्त्री आचार्य

एक सीइओसहित तीन कम्पनीमाथि कारवाही,ब्रोकरको लाइसेन्स निलम्बन

राजनीतिक नियुक्ति खाएका ११ सयको नियुक्ति खारेजीको तयारीले तरंग

आयल निगममा नियम मिचेर प्रमुख बनाउने खेलमा सतर्कताको कडा प्रहार: १५ दिनभित्र सच्याउन आदेश

पढाईमा अब्बल,घुस खानमा दख्खल

१३ कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस,तीन वटा बढुवा विज्ञापनमा दरखास्त शून्य

सहसचिवमा नियुक्तिका लागि सिफारिस

बिशेष