गृहमा तीन सहसचिव,२२ उपसचिव बरण्डामा

गृह मन्त्रालयको बरण्डामा हल्लिरहेका सहसचिवहरूको व्यवस्थापन गरिँदा अझैं केही सहसचिव र उपसचिवहरु बरण्डामै रहेको पाइएको छ ।
गृहको बरण्डामा अझैै पनि लालबाबु कवारी,भिजिट भिषा प्रकरणका कारण तानिएका तिर्थ भट्टराईका अलवा हिजोमात्र अर्घाखाँचीबाट गृहमा तानिएका वेद प्रसाद खरेल मन्त्रालयको बरण्डामा आइपुगेको छ ।

बिज्ञापन

यस्का अलवा गृहमा अहिले २२ जना उपसचिव बरण्डामा रहेको पाइएको छ । हालैमात्र सहसचिवको दरबन्दीमा प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहेका डडेल्धुरा, डोटी र बैतडीबाट तीनजना उपसचिवको मन्त्रालयमा तानिएसँगै बरण्डामा रहेका उपसचिवहरुको संख्या २२ पुगेको हो ।

बिज्ञापन

गृहका बरण्डामा रहेका उपसचिहवरुमा खेमराज ओझा, नरेश कुमार यादव, जितेन्द्र कुमार यादव,यज्ञराज जोशी, विजया कुमारी प्रसाइ रहेका छन् । यस्तै तारानाथ पनेरु, माधव प्रसाद ढुंगाना, फणिन्द्र दहाल,सूर्य प्रसाद उपाध्याय,सीता परियार, राजु प्रसाद पौडेल, नवराज जैसी, दिनेश प्रसाद थानी,कमान सिं थापा मगर पनि केही महिना देखि बरण्डामा छन् ।

यस्का अलवा सत्यराज जोशी, पर्शुराम पोखरेल, शेखर पौडेल,चोमेन्द्र न्यौपाने,मोहनराज जोशी,दीर्घराज उपाध्याय,अच्युत ढुंगाना र श्रीनाथ पौडेलहरु अझैं पनि जिम्मेवारविहिन छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उपमहानगरपालिकाको कार्यसम्पादन रिर्पोट : बुटवल अब्बल,इटहरी सबैभन्दा कमजोर

कार्यसम्पादन मूल्यांकनमा विराटनगर सबैभन्दा अब्बल,काठमाडौं सबैभन्दा कमजोर

विवादित डम्बरु निरौला फेरि शक्तिको केन्द्रमा : मेयर पौडेलकै रोजाइमा जीतपुरसिमरा हाकिम

बिदा दुरुपयोगमा मुछिइन वैज्ञानिक,सरकारी सेवाबाटै बर्खास्त गर्ने तयारी

अब सातै प्रदेशमा महालेखाको कार्यालय,बागमतीमा सहसचिवको नेतृत्व,अन्यमा उपसचिव कमाण्डर

६ महिनामा सम्पत्ति शुद्धीकरणका ४५८ उजुरी,अनुसन्धान गर्न दक्ष जनशक्तिको अभाव

विमानस्थल क्षेत्रमा एक महिनासम्म पाँच जनाभन्दा बढी भेला निषेध

रंगीला हाकिम माओवादी मेयरका रोजाईमा

बिशेष