भक्तपुर, अर्घाखाँचीसहित तीन सहसचिवको सरुवा

गृह मन्त्रालयले जिल्ला प्रशासनमा फेरबदल गर्दै भक्तपुर र अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)सहित तीन जना सहसचिवको सरुवा गरेको छ।

बिज्ञापन

 

बिज्ञापन

नयाँ निर्णयअनुसार भक्तपुरका प्रजिअ गोपालप्रसाद अर्याललाई अर्घाखाँची पठाइएको छ। अर्यालको स्थानमा गृह मन्त्रालयले भरतमणि पाण्डेलाई भक्तपुरको प्रजिअ जिम्मेवारी दिएको छ। पाण्डे केही दिनअघि मात्रै कास्कीको प्रजिअबाट गृह मन्त्रालयमा तानिएका थिए।

यसैबीच, अर्घाखाँचीमा कार्यरत प्रजिअ वेदप्रसाद खरेललाई मन्त्रालयमै झिकिएको छ।

बिज्ञापन

गृह प्रशासनमा गरिएको यस पछिल्लो सरुवा निर्णयले स्थानीय प्रशासनिक संरचनामा नयाँ तालमेल र समन्वय ल्याउने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रहरीले ‘ठगीमा पक्राउ’ गरेको व्यक्ति अहिले श्रम मन्त्रीको कुर्सीमा

एकै पटक चार सचिव रिक्त,कसरी हुन्छ उच्च प्रशासकको दरबन्दी कटौती र व्यवस्थापन ?

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई मन्त्रीको कडा चेतावनी : ” मार्ग प्रशस्त गर्नु, अर्को आउँछ”

६ सहसचिवको सरुवा,४ जनालाई खटाइयो उपमहानगरपालिका

परिवर्तनको पर्खाइमा कर्मचारीतन्त्र

अख्तियार कार्यालयकै पछाडिबाट २० हजार घुससहित रंगेहात समातिए सई

रुदैं गिरफ्तारी दिएका सह सचिव हाजिरी जमानीमा छुटे

अदालतका डिठ्ठा ५० हजार घुससहित समातिए

बिशेष