परराष्ट्रका २८ नायब सुब्बा अधिकृतमा बढुवा

बढुवा सिफारिस समितिले परराष्ट्र मन्त्रालयका २८ नायब सुब्बा तहका कर्मचारीलाई अधिकृतमा बढुवाका लागि सिफारिस गरेको छ ।

बिज्ञापन

लोकसेवा आयोगको बढुवाको सूचना,सेवा र श्रेणीको रिक्त पदमा जेष्ठता र कार्यसम्पादन मूंल्याकनद्धारा गरिने बढुवाका लागि सिफारिस समितिले बढुवा गरेको जनाएको छ ।
यसरी बढुव ासिफारिस भएका कर्मचारीहरुमा तुलसीप्रसाद कोइराला,हरि प्रसाद प्रसाई,केशवराज पन्थी,तारा शर्मा,चन्द्रकान्त पराजुली,आनन्द चुवाई,कपिलमणि घिमिरे,शोभा डुम्रे,सुरेश अधिकारी,ज्ञानहरि ज्ञवाली,माधवराज काफ्ले, मनिषा शर्मा लगायत रहेका छन् ।

बिज्ञापन


यस्तै संगीता न्यौपाने,अस्मिता न्यौपाने,राधारमण दुब्बे,टंकबहादुर राई,रेवन्त बहादुर केसी,धनिक लाल महतो,राम विनय राय,रमेश गैह्रे,वीरकुमार राय,यम बहादुर नेपाली,सन्तोषकुमार अधिकारी,लालबाबु अर्याल,रामचन्द्र पन्थी,दीपक शर्मा,डिल्लीराम शर्मा र दीपकराज निरौला रहेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सिडियोको नाममा घुस असुल्नेहरु पक्राउ

आम आदमीसहित ६ राजनीतिक दल खारेज

शिक्षा मन्त्रालयका नक्कली शाखा अधिकृतको चर्तिकला

घर जान लागेका एसएसपीविरुद्ध भ्रष्टाचार मुद्दा

गाउँपालिकाका अध्यक्षका आफन्तको धमाधम अस्वाभाविक बढुवा, अख्तियारले माग्यो स्पष्टीकरण

संसद पुनस्थापना र सर्वदलीय सरकारको चर्चा बीच शीतल निवासमा तोडियो संवादहीनता

पूर्व गृहसचिव,आइजीपी र सहसचिवको स्थान हद फुकुवा

जाँचबुझ आयोगले पूर्व गृहमन्त्री लेखकलाई काट्यो पत्र,शुक्रवार बयान लिने तयारी

बिशेष