आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

सरकारले आगामी आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

बिज्ञापन

गृह मन्त्रालयले एक सूचना प्रकाशन गर्दै आगामी आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आइतबार मच्छिन्द्रनाथको भोटो देखाउने जात्राका अवसरमा काठमाडौं, ललितपुर र भक्तपुर मा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको हो ।

बिज्ञापन

यस अघि फागुन १५ गते प्रकाशित राजपत्रमा सूचनामा मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सोही निर्णय अनुसार जेठ १८ गते सार्वजनिक बिदा दिने निर्णय भएको गृहका प्रवक्ता तथा सहसचिव रामचन्द्र तिवारीले जानकारी गराएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उपसचिव,सह लेखापालसहित तीनविरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियारमै बसेको सहसचिवलाई त्रिवि अध्यागमनमा खटाउँदा समेत रोकिएन विकृती

गण्डकी लोकसेवाले माग्यो स्थानीय सेवा चौथो तहमा २६८ कर्मचारी

निर्वाचनमा खटिने कर्मचारी,सुरक्षाकर्मीले कस्तो सेवासुविधा पाउँछन् ? कार्यविधिसहित

जेनजी राजमा रोकिएन कर्मचारी सरुवाको विकृती : आधा दर्जन सहसचिव २ महिनामै ‘भकुण्डो’

कुलमानले सम्हालेका मन्त्रालयको बजेट धमाधम फुकुवा

सातै प्रदेशमा तोकिए निर्वाचन अधिकृत

पाँच उपसचिव सहसचिवमा बढुवा सिफारिस

बिशेष