प्रेमल खनालको कविता : गणतन्त्र

जन जन सम्म
फैलियोस जरा दुबो सरि
देखांउने दांत होईन
रोग,भोकले आक्रान्त जनको
सहारा बनोस जीवन भरी,
सामाजिक न्याय ,स्वतन्त्रता सहितको
लोकतन्त्र
बनोस दिन चर्या सबको,
दलहरुभित्र साश्वत मान्यता बनोस
लोकतान्त्रिक परिपाटीको ,
थिति , विधि बनोस
देशहांक्ने ,सक्षम ,योग्य नेतृत्व
छनौट गर्ने परिपाटीको ,
सुदृढ बन्न सकोस
सार्वभौमिकता,अखण्डता ,राष्ट्रिय एकताको
सम्बाद,सहकार्य भई रहोस
सहयात्री आन्दोलनकारी दलहरु बिच
बनोस लक्ष्य एउटै
सुशासन र फलदायी रोजगारीका लागि
अनि लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

बालेन सरकारले दलगत कर्मचारी ट्रेड युनियन खारेजी गर्न सक्छ ? के भन्छन् विज्ञ

रहेनन् वरिष्ठ अर्थशास्त्री आचार्य

एक सीइओसहित तीन कम्पनीमाथि कारवाही,ब्रोकरको लाइसेन्स निलम्बन

राजनीतिक नियुक्ति खाएका ११ सयको नियुक्ति खारेजीको तयारीले तरंग

आयल निगममा नियम मिचेर प्रमुख बनाउने खेलमा सतर्कताको कडा प्रहार: १५ दिनभित्र सच्याउन आदेश

पढाईमा अब्बल,घुस खानमा दख्खल

१३ कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस,तीन वटा बढुवा विज्ञापनमा दरखास्त शून्य

बिशेष