राजपत्र अनंकितदेखि उच्च प्रशासकको असन्तृष्टिको बाबजुत निजामती विद्येयक भोलि प्रतिनिधि सभामा पेश गरिदैं

राजपत्र अनंकित तहका कर्मचारीहरुदेखि उच्च तहका कर्मचारीहरुको व्यापक असन्तृष्टिका वावजुत निजामती सेवा विद्येयक प्रतिनिधि सभामा पेश हुने भएको छ । भोलि बिहान ११ बजे बस्न लागेको प्रतिनिधिसभामा संघीय निजामती सेवा विद्येयक प्रतिनिधि सभा विद्येयक पेश हुन लागेको हो ।

बिज्ञापन

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बुधवार बिहान ११ बजे बस्ने २०औँ बैठकमा यो विधेयक पेश गर्ने कार्यसूची रहेको छ ।

बिज्ञापन

मुलुक संघीयतामा गए पछि संविधानपछिको दोश्रो महत्वपूर्ण कानुन मानिएको निजामती सेवा विद्येयक भोलि प्रतिनिधि सभामा पेश गर्ने कार्यसूची रहेको छ । विद्येयक अघिल्लो शुक्रवार राज्यव्यवस्था तथा सुशासन समितिबाट पारित भएको थियो ।

विद्येयकमा तल्लो तहदेखि माथिल्लो तहका कर्मचारीहरूको असन्तुष्टि कायमै छ। तल्ला तहका कर्मचारीहरुले वृत्ति विकास,पदपूर्तिको व्यवस्था संशोधन हुनुपर्ने माग राख्दै आएका छन् । यस्तै स्थानीय र प्रदेशका कर्मचारीहरुले समेत उक्त विद्येयकप्रति असन्तृष्टि जनाउँदै आएका छन् । उच्च प्रशासकहरुले भने कुलिङ पिरियड लगायतका प्रावधानमा आपत्ति जनाउँदै आएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उद्योगपछि मालपोत र नापीमा विचौलिया प्रवेश निषेध

मालपोतका हाकिमसहित ८ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

रसुवागढी नाकामा १६७३ ग्राम चाँदीसहित चिनियाँ नागरिक पक्राउ

ढिलो आउने र चाँडो निस्कने कर्मचारीको तलब काटिने

अबदेखि खाजाको समयमा पनि सेवा

सुशासन एकाइ गठन, संयोजक तोकिए सहसचिव तामाङ

दुर्गममा दरबन्दी, सुगममा काज,फन्दामा परे २१ कर्मचारी

८ मन्त्रालय र ७०१ दरबन्दी कटौती प्रस्ताव

बिशेष