कांग्रेसको राज्य प्रशासन विभागमा ४ पूर्वकर्मचारी मनोनित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको राज्य प्रशासन विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।

बिज्ञापन

नेपाली कांग्रेसको राज्य प्रशासनमा चार जना पूर्वकर्मचारी मनोनित भएका छन्।

बिज्ञापन

पूर्वसहसचिव डिल्लीप्रसाद शिवाकोटी, पूर्वउपसचिव तीर्थराज खनाल, नेपाल निजामती कर्मचारी युनियनका दुईपटक पूर्व अध्यक्ष समेत रहेका  अधिक गोपालप्रसाद पोखरेल र मक्करबहादुर रावल कांग्रेसको राज्य प्रशासन विभागको सदस्यमा मनोनित भएका छन्। अर्थ मन्त्रालयमा लामो समय काम गरेका सहसचिव शिवाकोटी र यातायात, श्रम, राजस्व अनुसन्धानमा काम गरेका उपसचिव खनाललाई अवकाशपछि कांग्रेसले नयाँ जिम्मेवारी दिएको छ।

शुक्रबार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख रहेको नेपाली कांग्रेस राज्य प्रशासन विभागको सदस्यमा १० जना मनोनयन गरेका हुन् ।

बिज्ञापन

त्यस्तै अन्य विजयराज आचार्य (कास्की),अर्जुन साह (सप्तरी),थम्मनबहादुर खत्री (गुल्मी), रामबहादुर रोकाह (डोटी),गीता देवकोटा (चितवन), द्रोपदी वली (बाँके),तीर्थराज खनाल (झापा) भाविगको सदस्यमा मनोनित भएका पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एमाले महाधिवेशन उद्घाटनमा शीर्ष नेता गएनन्

आफ्नै प्रस्तावबाट व्याक भए ओली

भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दाका प्रतिवादी सहसचिव भट्टराई २५ लाख धरौटीमा रिहा

खल्तीविरुद्ध जेनजीहरु खुलकुदमन्त्रीकहाँ

अस्वभाविक बरियता : अधिवक्ताभन्दा सर्वाेच्चका न्यायधीश तल,पूर्व एआइजी जेनजी मन्त्रीभन्दा पुच्छारमा

१ लाख रुपैयाँ घुस लिएको आरोपमा नापी कार्यालय वीरगन्जका सर्वेक्षक र सहयोगीविरुद्ध मुद्दा दायर

११२ प्रहरी कर्मचारी कारवाहीमा,बढुवा रोक्कासम्मको चेतावनी

सहकारी व्यवस्थापन टोलीसँग स्पष्टीकरण पछि मन्त्रीको सरुवा

बिशेष