५ लाख ७० हजार घुससहित इञ्जिनियर रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हिजो राती सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियरलाई घुससहित रंगेहात समातेको छ ।

बिज्ञापन

खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानीका लागि यादवले सेवाग्राहीसँग घुस माग गरेको सूचनाका आधारमा अख्तियारबाट गएको टोलीले सन्तोष कुमार यादवलाई भक्तपुरबाट घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको हो ।

बिज्ञापन

सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय,ओखलढुङ्गाका इन्जिनियर सन्तोषकुमार यादवलाई मध्यपुर ठिमी नगरपालिका १, लोकन्थलीबाट ५ लाख ७० हजार घुस रकमसहित नियन्त्रणमा लिएको हो,अख्तियारले ।

सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ परेका यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सरकारी सूचनाहरू अब सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन हुने

यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

कमिसनको चलखेलले सडक कमजोर: धोबीखोलामा मापदण्डविपरीत ढलान

सतर्कता केन्द्रमा दुई अधिकृत प्रहरी उपरीक्षकमा बढुवाका लागि सिफारिस

सब इन्जिनियर सेवाबाटै बर्खास्त

खारेजी हुँदैछन् यी कार्यालय, २२ हजार सरकारी कर्मचारीको दरबन्दी हुनसक्छ कटौती

दरबन्दी गजेन्द्रनारायणमा, २१ महिनादेखि काजमा प्रादेशिक अस्पतालको निमित्त

उद्योगपछि मालपोत र नापीमा विचौलिया प्रवेश निषेध

बिशेष