राष्ट्रिय कर्मचारी सङ्गठनको अध्यक्षमा बूढाथोकी,कार्यसमितिमा अधिकांश नेपाल टेलिकमका

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन संस्थान राष्ट्रिय समितिको अध्यक्षमा तिलकजंग बुढाथोकी चयन भएका छन् । माओवादी निकट उक्त संगठनको तेस्रो केन्द्रीय अधिवेशनले बुढाथोकीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।

बिज्ञापन

सार्वजनिक सेवा प्रसारण नेपालमा कार्यरत कर्मचारीहरुमध्येबाट कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बिष्णुप्रसाद खनाल चयन भएका छन् । कार्यसमितिमा चयन भएकामध्ये उपाध्यक्ष,महासचिव,सचिव नेपाल टेलिकमबाटै परेका छन् ।

बिज्ञापन

खनाल गोरखापत्र संस्थानमा कार्यरत छन् । यस्तै उपाध्यक्षहरूमा क्रमश नेपाल टेलिकमबाटै कपिल प्रसाद पन्त र करण भण्डारी चयन हुँदा दुग्ध विकास संस्थानका अभिमन्यु खड्गी अर्काे उपाध्यक्षमा चयन भएका छन् ।

यस्तै कार्यसमितिमा नेपाल टेलिकमबाटै रामचन्द्र लम्साल चयन भएका छन्,उनी महासचिवमा चयन हुँदा सचिवमा रेडियो नेपालबाट प्रमोद भट्टराई, राससमा आवद्ध अशोक घिमिरे,नेपाल टेलिकमकै सुजना पौडेल चयन भएका छन् ।

बिज्ञापन

यस्तै केयुकेएलमा कार्यरत नन्दुकुमार तन्दुकार चयन हुँदा सदस्यहरूमा प्रल्हाद न्यौपाने, ओम पण्डित, सोम तामाङ, सुन्दरराज बखुन्छे, निर्मला आचार्य, दलबहादुर बिक चयन भएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पतञ्जली जग्गा प्रकरण : पूर्व उपसचिव र नासु धरौटीमा रिहा

विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा हुँदै

नेपाली सेनाका २२ जना कर्नेलहरुको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

प्रकाशित भयो एसईईको नतिजा,कसरी हेर्ने ?

वीमा प्राधिकरणको अध्यक्षमा ‘अयोग्य’ पुडासैनीलाई स्टाफ कलेजको जिम्मेवारी

अनिवार्य अवकाशमा गएको तीन सातामै पूर्व सचिव विष्टलाई लाभको पद

भेप आयात र बिक्री गर्न उच्च अदालतको अनुमति

प्रधानमन्त्रीको स्पेन भ्रमण : तीन सचिवसहित सहभागी हुँदैछन् यी कर्मचारी

बिशेष