भेप चोरी भएपछि कार्यालय प्रमुखको सरुवा

तातोपानी भन्सार  कार्यालय प्रमुख कमल भट्टराईको सरुवा गरिएको छ।उनको स्थानमा मेची भन्सार कार्यालयका प्रमुख राजेन्द्र चुँडाललाई खटाएको छ। साथै, मेची भन्सारमा हरिहर पौडेललाई पठाइएको छ ।

बिज्ञापन

श्रोतको अनुसार मेची भन्सार कार्यालयका प्रमुख चुँडाल यस अगाडी नै तातोपानी जान खोजेका थिए ।

बिज्ञापन

अर्थ मन्त्रालयका अनुसार शनिबार विद्युतीय चुरोट (भेप) चोरीको घटनापछि भट्टराईको सरुवा गरिएको छ।श्रोतका अनुसार समन्वयमा केही कमजोरी भएको ठहर गर्दै उनको सरुवा गरिएको हो।

केही समयअघि सिल्क ट्रान्सपोर्टको कन्टेनर जाँचका क्रममा ९८० कार्टुन भेप फेला परेको थियो। शनिबार भन्सारको गोदामबाट ३६ कार्टुन भेप चोरी भएको थियो।

बिज्ञापन

राति २ देखि ३ बजेको बीचमा सीसीटीभीको तार काटिएको थियो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी हुन शुद्धीकरणमा परेका कार्यालय सहयोगीदेखि आठौं तहका १२५९ कर्मचारी

यी हुन सहसचिव बढुवाका सम्भाव्य उमेद्धार

जेनजीका मन्त्रीहरुलाई भेगीय र जातीय कर्मचारीकै भर

एक करोडको चर्चा र नियम मिचिएको नियुक्ति

यस्ता छन् सचिव बैठकका २० निर्णय

प्राविधिकतर्फका आठ उपसचिव सहसचिव बढुवा सिफारिस

मालपोत डिल्लीबजारमा बिचौलिया हावी, मन्त्रीको आक्रोश : ‘अफिस चलाउने हो कि बिचौलिया ?

सचिवसँग ६ र सहसचिवसँग १० लाख धरौटी माग

बिशेष