शाखा अधिकृत,लेखा अधिकृतसहित चार विरुद्ध भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाखा अधिकृत, लेखा अधिकृतसहित ३ जना र १ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले बाराको फेटा गाउँपालिकाको विद्युत पोल गाड्ने तथा तार तान्ने ठेक्का प्रक्रियामा अनियमितता गरेको आरोपमा उनीहरुविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको हो ।

बिज्ञापन

ठेक्का आह्वानको सूचना प्रकाशनमै अनियमितता गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर कुमार सिंह, लेखा अधिकृत मुकेश प्रसाद साह र नेपाल मिडिया हाउस प्रा लि का प्रबन्ध निर्देशक नवराज निरौलाविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

बिज्ञापन

उनीहरूले सार्वजनिक खरिद ऐन विपरीत सूचना गोप्य राखी झुट्टा विवरणसहितको बिलमार्फत १ लाख ४२ हजार १६० रकम भुक्तानी गरेको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐन अनुसार कैद र जरिवानाको मागदाबीसहित मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१०० बुँदे शासकीय सुधारमा स्वास्थ्य क्षेत्र: सेवा सुधारदेखि निःशुल्क उपचारसम्म मन्त्रालयका पाँच प्रमुख पहल

त्रिभुवन विमानस्थल वरिपरि ‘बिचौलिया साम्राज्य’ ध्वस्त: १८ जना पक्राउ, यात्रु ठगीको जाल उजागर

काँकडभिट्टा–लौकही सडक विवादको आरोपपछि सिडिई प्रजापतिको स्पष्टिकरण

बलत्कारको आरोपमा पक्राउ परे कलाकार ‘बले’

कुण्डली दर्पण : राष्ट्रिय,अन्तर्राष्ट्रिय पात्रको चर्चा,रोचक प्रस्तुति

राष्ट्रिय कितावखानाले प्रदेशगत पीआईएस अपडेट क्याम्प संचालन गर्दै

६ कर्मचारी नायब सुब्बा तहमा बढुवा सिफारिस,दुई बढुवा विज्ञापनमा दरखास्त शून्य

संघीय मन्त्रालयसँगै छैन कर्मचारीको लगत

बिशेष