साँझ सिंहदरबारमा क्याविनेट बैठक,के हुन्छ गभर्नरको नियुक्ति ?

मन्त्रिपरिषद्को नियमित बैठक आज बस्न लागेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार आज दिउँसो ५ बजे बैठक बोलाइएको छ । आजको बैठकमा गभर्नर नियुक्ति बारे छलफल हुने जनाइएको छ ।

बिज्ञापन

राष्ट्र बैंकको गभर्नर लामो समयदेखि नियुक्ति प्रक्रिया समेत पेचिलो बन्दै गएको र गभर्नर नियुक्तिका लागि वर्तमान गठबन्धन नै अप्ठ्यारो स्थिितमा परेको चर्चाका बीच अस्तिमात्र प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच दुई घण्टा लामा् छलफल भएको थियो ।

बिज्ञापन

सो छलफल पछि हिजोमात्र कायम मुकायम गभर्नर नीलम ढुंगानालाई अर्थमन्त्री विष्णु पौडेलले नै कार्यकारी निर्देशक डा गुणाकर भट्टको राजीनामा स्वीकृत निर्देशन दिएका हुन् ।

काँग्रेस सभापति देउवा थाइल्याण्डमा रहेकै समयमा गभर्नर नियुक्ति सिफारिस समितिका सदस्य तथा पूर्व गभर्नर विजयनाथ भट्टराईले पदबाट राजीनामा दिएका थिए । आजको बैठकले गभर्नर नियुक्ति सिफारिस समितिको सदस्यको नियुक्ति गर्ने छ । अहिले समितिमा अर्थमन्त्री विष्णु पौडेल र अर्थशास्त्री डा विश्व पौडेल सदस्य छन् ।
समितिले सिफारिस गरेको नामको आधारमा मन्त्रिपरिषद् बैठकले बल्ल गभर्नर नियुक्ति गर्नेछ । सिफारिस समिति नै अपूर्ण रहेको अवस्था र समितिले नाम सिफारिस गरिनसकेको कारण आजैको क्याविनेटबाट गभर्नर नियुक्ति हुने सम्भवना छैन ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सिंहदरबारभित्र ‘रजगज’ गर्दै आएका कर्मचारीलाई खटाइयो स्थानीय तहमा (सरुवा सूचीसहित)

चैत्र मसान्तभित्रै कार्यविवरण अद्यावद्यिक गर्ने सामान्य प्रशासनको परिपत्र

मुख्य सचिवको कडा परिपत्र : कार्यालयमा भ्रष्टाचार भएमा प्रमुख पहिलो जिम्मेवार

पूर्वमन्त्रीको घुसकाण्डको छानबिन गर्न सहसचिवको संयोजकत्वमा छानबिन समिति गठन

एमसीसी खारेज गर्नुपर्छ संसद साम्पाङ

‘रास्वपाको जादुमयी विजयमा नेपाली सेना,बारबार फाउण्डेसन र सुशीला सरकारको ठूलो योगदान’

राजनीतिक नियुक्ति लिएका व्यक्तिहरुलाई राजीनामा दिन सभापति लामिछानेको आग्रह

दीपक भट्ट प्रहरी नियन्त्रणमा

बिशेष