नेपाल वायुसेवा निगम स्वतन्त्र कर्मचारी युनियनमा नयाँ नेतृत्व

नेपाल वायुसेवा निगम स्वतन्त्र कर्मचारी युनियनको अध्यक्षमा रामबाबु थापा निर्वाचित भएका छन् । बिहीबार काठमाडौंमा सम्पन्न भएको दोस्रो महाधिवेशनले रामबाबु थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । यस्तै वरिष्ठ उपाध्यक्षमा नीरबहादुर बर्देवा, उपाध्यक्षमा शिशिर झा, कमलप्रकाश न्यौपाने, सञ्जिवप्रसाद साह, रेगबहादुर विक चयन भएका छन् ।

बिज्ञापन

महासचिवमा सुमन घिमिरे, उपमहासचिवमा दिपकजंग ठाकुर, सचिवमा विशाल दाहाल, दानबहादुर अर्याल, लोकराज जोशी, रविन राजवंशी, सञ्जुला पोखरेल, सहसचिवमा भीमार्जुन भण्डारी, ज्वालाप्रसाद नायक, नवीन अर्याल निर्वाचित हुँदा सम्झना पौडेल कोषाध्यक्ष र दिलबहादुर भण्डारी सहकोषाध्यक्ष बनेका छन् ।

बिज्ञापन

सदस्यमा मुरारीप्रसाद अधिकारी, साधना कुँवर, निशा सिंह, गणेशकुमार चौधरी, उत्तम सञ्जेल, चिरञ्जीवी श्रेष्ठ, सुजन पाण्डे, उज्जवल ढुंगाना, दिपक चिमोरिया, उपेन्द्र पराजुली, उमेश थापा, टेकबहादुर केपछाकी, लक्ष्मी कटुवाल, अमरमान डंगोल, श्रीराम भण्डारी र रामशरण श्रेष्ठ चयन भएका छन् । युनियनको सल्लाहकारमा तुल्सीराम थापा, भानुभक्त कटुवाल र विजय अधिकारी चुनिएका छन् ।

निवर्तमान वरिष्ठ उपाध्यक्षसमेत रहेका बर्देवाको सभापतित्वमा सम्पन्न भएको युनियनको महाधिवेशनमा पेशागत महासंघ नेपालका अध्यक्ष प्रेमकुमार खनाल प्रमुख अतिथि थिए । महासंघका संस्थापक अध्यक्ष गोपाल सिंह, वरिष्ठ उपाध्यक्ष कृष्णमान श्रेष्ठ, समाजवादी पेशागत कानुन व्यवसायी संगठनका अध्यक्ष डेकेन्द्रप्रसाद सुवेदी, महासचिव अमरबहादुर राउत, सार्वजनिक संस्था कर्मचारी संगठनका अध्यक्ष दीर्घराज ढुंगानालगायतले कार्यक्रममा आफ्नो धारणा राखेका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीको राजीनामा पछि निजामती विद्येयक अलपत्र,कार्यसूचीबाट हटाउने तयारी

जग्गा दलालको पछि लाग्दा गुम्यो मन्त्रीको कुर्सी

मन्त्री गुप्ता भन्छन् : ‘ कहिँलेकाँही नखाएको बिष लाग्दो रहेछ’

सामान्य प्रशासन मन्त्रीले अन्ततः राजीनामा दिए

प्रचण्डको प्रश्न: ‘जोडियो त फ्लडलाइट?’ कीर्तिपुर रंगशालामा २० करोडको नीतिगत भ्रष्टाचार खुलासा

खानेपानी नदिएको भन्दै केयुकल कार्यालयमा लगाईयो ताला

यज्ञबहादुर ओलीः वैचारिक स्पष्टता, संस्थागत पारदर्शिता र युवा नेतृत्वको झिल्कासहित युनियन अध्यक्षतर्फको यात्रा

मन्त्री गुप्ताका ‘घुस डिल’का दुई पात्रको रुवावासी : “अडियो नक्कली, बदनाम गर्न षड्यन्त्र भयो”

बिशेष