सशस्त्र प्रहरीका १२ डिआइजीको सरुवा

सशस्त्र प्रहरी बलका १२ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) सरुवा भएको छ। गृह मन्त्रालयले बिहीबार डिआइजी सरुवा निकालेको हो।

बिज्ञापन

सरुवा अनुसार गणेशबहादुर ठाडा मगरको कार्यविभाग कुलबहादुर नेम्बाङको मानव स्रोत विभाग शम्भु सुवेदीको स्टाफ कलेज कालिदास धौबजीको प्रहरी महानिरीक्षकको सचिवालय कुमार न्यौपानेको बराह बाहिनी प्रदिप कुमार पालको बैद्यनाथ बाहिनीमा सरुवा गरिएको छ ।

बिज्ञापन

त्यस्तैअन्जनी कुमार पोखरेलको गढीमाई बाहिनी दिपेन्द्र शाहको पशुपति बाहिनी पुरुषोत्तम थापाको सुरक्षा परिषदको सचिवालय दिपक अधिकारीको मानव स्रोत विभाग कृष्ण ढकालको छिन्नमस्ता बाहिनी दिपेन्द्र कुँवरको विन्दवासिनी बाहिनीमा सरुवा गरिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ब्युरोक्रेसी सुधारमा हतार होइन, विवेक आवश्यक

१६ अर्बको ठेक्का, निगरानी आफ्नै पूर्वकम्पनीसँग जोडिएको इन्जिनियरको: मन्त्रालयको निर्णय विवादमा

यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

बालेन सरकारले दलगत कर्मचारी ट्रेड युनियन खारेजी गर्न सक्छ ? के भन्छन् विज्ञ

रहेनन् वरिष्ठ अर्थशास्त्री आचार्य

एक सीइओसहित तीन कम्पनीमाथि कारवाही,ब्रोकरको लाइसेन्स निलम्बन

राजनीतिक नियुक्ति खाएका ११ सयको नियुक्ति खारेजीको तयारीले तरंग

आयल निगममा नियम मिचेर प्रमुख बनाउने खेलमा सतर्कताको कडा प्रहार: १५ दिनभित्र सच्याउन आदेश

बिशेष